शुक्रवार, चैत्र १३, २०८२
Thursday, March 26th, 2026
समाचार

इम्बोस्ड नम्बर राख्नेबारे अध्ययन र तयारी गरेर मात्रै लागू गरौँ, दुःख दिने काम नगरौँ : कांग्रेस सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एम्बोस्ड नम्बर राख्ने विषयमा अध्ययन र तयारी गरेर मात्रै लागू गर्न सरकारको ध्यानाकर्षण...

नापी कार्यालयका अधिकृतविरुद्ध ५ करोड ७९ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, भैरहवामा कार्यरत नापी अधिकृत सुग्रीव यादवविरूद्ध पाँच करोड ७९ लाख रूपियाँको भ्रष्टाचार...

डिजिटलाइजेशनको युगमा विद्यार्थीसँगै शिक्षकहरू परिमार्जित हुनुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेश सरकारलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघ बागमती प्रदेश समितिले ९ बुँदे सुझावपत्र पेश गरेको...

कांग्रेस सचेतक सुशीलाद्वारा रास्वपाकी सोवितालाई संविधानबारे बहसमा भाग लिन चुनौती

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी...

परराष्ट्रमन्त्री डा.राणाद्वारा सुदूरपश्चिममा लगानी गर्न आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले सुदूरपश्चिम प्रदेशमा उपलब्ध अथाह सम्भावनाका क्षेत्रहरूमा लगानी गर्न वैदेशिक लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सुदूरपश्चिम...

आधिकारिक एनआरएनएलाई ८३ लाख बढी रकम र जिन्सी सामान हस्तान्तरण

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गराएका शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले...

घर बाहिर त्रिपाल टाँगेर बसेका महिला र बालिकाको मृत्यु

पञ्चदेवल । अछाममा छाउपडी बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुङ्गाले लागेर मृत्यु भएको छ । पञ्चदेवल विनायक...

श्रेष्ठ नेतृत्वको आधिकारिक एनआरएनएलाई नगद र जिन्सी हस्तान्तरण गर्ने

काठमाडौं । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले महेशकुमार श्रेष्ठ नेतृत्वको कार्य समिति (आइसीसी) लाई...

जर्मन नागरिकसँग बिहे गरेकी आशिका तामाङ र शरण तिरुवालाई कैद तथा जरिवानाको फैसला

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ र शरण तिरूवालाई पाँच दिन कैदको फैसला सुनाएको छ...

नगरपालिकाको वडा कार्यालय भवन बनाउन ३६ लाख भ्रष्टाचार, मुद्दा दायर

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ...

मुख्यमन्त्री बानियाँको सल्लाहकारमा कांग्रेस सभापति लामा नियुक्त, कर्मचारीहरूको भत्ता बृद्धि, ६ सचिवको पदस्थापना

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस, मकवानपुरका सभापति बुद्ध लामालाई नियुक्त गरेको छ ।...

परराष्ट्रमन्त्री डा.राणा र अर्मेनियाका विदेशमन्त्रीबीच टेलिफोनमा कुराकानी, शान्ति सम्झौताको स्वागत

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र आर्मेनियाका विदेशमन्त्री मिर्जोयानबीच टेलिफोन वार्ता भएको छ । बिहीबार डा.राणाले अरजबैजानसँग भएको शान्ति सम्झौताको...

सर्वोच्चमा आज एनआरएनएको मुद्दामा सुनुवाइ, के आउला फैसला ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लामो समयदेखि विवादको चपेटामा छ । संस्थाभित्रको नेतृत्व सङ्कट समाधान हुन नसक्दा अदालतमा मुद्दाको...
« Previous PageNext Page »