बिहीवार, पौष ०३, २०८२
Thursday, December 18th, 2025
समाचार

कांग्रेसकाे रेस्क्यु एप र वेब एप सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष साथ सूचना, संचार तथा प्रचार विभागले ‘एप’ निर्माण गरेको छ ।...

बुधबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । बुधबार २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित...

दक्षिणी सीमा सुरक्षा गर्न सेनामा मधेसी भर्ना गरेर जिम्मेवारी दिउँः कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभाका सांसद एवम् केन्द्रीय सदस्य अभिशेषप्रताप शाहले भारतसँग जोडिएको दक्षिणी सिमानाको सुरक्षाका लागि मधेसी जनतालाई...

ओलीजी कांग्रेसले दिएको साथ नभुल्नुस्, अतिक्रमित भूमि फिर्ता गर्नुस्ः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले सबैको सुझा र सहमतिमा भारतद्वारा अतिक्रमित भूमि राखेर नयाँ नक्सा...

ईदका दिन सार्वजनिक विदा दिन मुस्लिम आयोगको आग्रह

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदाको धार्मिक एवम् सांस्कृतिक पर्व ईदका अवसरमा सार्वजनिक विदा दिन नेपाल...

कांग्रेसका प्रदीप गिरीको कुराले झस्किए ओली, दिए मनमनै धन्यावाद

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य प्रदीप गिरीले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई बहुमतको दम्भ नदेखाउन सचेत गराएका छन् ।...

कोरोना रोकथाममा धेरै राम्रो काम गरेको छुः ओली

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले कोरोना भाइरसको संक्रमण रोक्नका लागि आफूले सबैभन्दा राम्रो काम गरेको दाबी गरेका छन्...

यो सरकारको भर नपरौँ, कोरोना रोकथाममा हामी आफै लागौँः कांग्रेस नेता महर्जन

ललितपुर । काठमाडौं उपत्यकासहित तराईका सबै जिल्लाहरूमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले स्वास्थ्य सुरक्षाका...

नेपालको नयाँ नक्साले भारतलाई झट्का, अब विद्यालयमा पढाइ हुने

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेका बेला नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ...

भरतपुर महानगरका वडा सदस्य एवम् तरुण दलका पूर्वसचिव पाठकको निधन

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । नेपाली कांग्रेसबाट...

काम बिहीन मन्त्रीहरूको संख्या कटाएर पैसा कोरोना उपचारमा लगाऔँः कांग्रेस सांसद डा.संग्रौला

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले अहिलेको संकटबाट देशलाई निकास दिने हो भने एउटा नयाँ सोशल कन्ट्रयाक्ट वा सामाजिक...

युवराजका लागि ओलीजी धृतराष्ट्र बन्नुभयो, सरकार डुब्ने पक्का छः कांग्रेस सांसद डा.सिंह

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रम गलत रुपमा आएको टिप्पणी गरेका छन् । प्रतिनिधि...

युनिटीका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

काठमाडौं । तत्कालीन युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । काठमाडौंको बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा आइतबार...
« Previous PageNext Page »