सोमवार, पौष ०७, २०८२
Monday, December 22nd, 2025
समाचार

खुमलटारबाट लिक भयो कार्यदलको प्रतिवेदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई पाँच वर्ष प्रधानमन्त्रीमा रहने प्रस्ताव गरेको छ...

रामचन्द्रहरूभन्दा म लोकप्रिय छुः डा.शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा शेरबहादुर देउवालाई आफूले मात्रै पराजित गर्न सक्ने बताएका...

राप्तीमा खौराहा बाबाको मन्दिर, कुण्डमा स्नान गर्दा छाला रोग निको

तीर्थराज ज्ञवाली मसुरिया । दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा रहेको खौराहा बाबा धार्मिक पर्यटकीयस्थलको प्रचार प्रसार आवश्यक भएको छ । राप्ती...

कम्युनिस्टबाट कोरोनामा लापरबाही भयो, हामी आफै सचेत बनौँः कांग्रेस नेता लामिछाने

पोखरा । पोखरा महानगरपालिका नेपाली कांग्रेस दलका नेता तथा सचेतक रामराज लामिछानेले आपत विपदमा पर्दा सहयोग गर्नुपर्ने बताएका छन् ।...

स्वास्थ्यकर्मीले हाम्रै ज्यान बचाउने हुन्, दुर्व्यवहार नगरौँः तरुण दल

काठमाडौं । नेपाली तरुण दलले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा दिँदै आएका स्वास्थ्यकर्मीहरूप्रति दुर्व्यवहार, अपहेलना, आक्रमण भएको भन्दै गम्भीर...

ओलीको कम्युनिस्ट सरकारको हर्कतविरुद्ध नेविसंघको विरोध

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मात्र कोरोना संक्रमित बिरामी अस्पताल भर्ना हुन पाउने व्यवस्था...

तरुण सदस्य पोखरेलद्वारा काठमाडौं प्रहरीलाई सुध्रिन आग्रह

काठमाडौं । नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्बर २ का सदस्य दीपेन्द्र पोखरेलले कोरोना महामारीका बेला चेकजाँचमा खटिएका प्रहरीको व्यवहार...

कांग्रेसका खत्रीद्वारा ओलीका भक्त महेश बस्नेतको लीलाको भण्डाफोर

भक्तपुर । नेपाल कांग्रेस भक्तपुरका युवा नेता श्याम खत्रीले धुन्धुकारी कम्युनिस्टहरूले आफूविरुद्ध फैलाएको भ्रमको खण्डन गरेका छन् । खत्रीले सामाजिक...

केराबारीमा तरुण दलद्वारा ‘फुड बैंक’ सञ्चालन, तरुणको काम र नाराले धेरैको मन जित्याे

केराबारी । मोरङ जिल्लामा नेपाल तरुण दल क्षेत्र नं. १ अन्तर्गत केराबारीले निषेधाज्ञाका कारण समस्यामा परेका अति विपन्न परिवारहरूलाई राहत...

प्रचण्डको भुतपूर्व किल्लामा घन्कियो ‘जय नेपाल’को नारा, कम्युनिस्टभित्र खैलाबैला

रुकुम । तत्कालीन माओवादीको आधार किल्लाका रुपमा परिचित रुकुम पश्चिम जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लोकप्रिय नेता तथा कार्यकर्ताहरू...

डिआइजीको संख्या थप गर्ने तयारी, बढुवाको लाइनमा को–को ?

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले पाँच जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) थप गर्ने तयारी गरेको छ । स्रोतका अनुसार...

निधिले यसरी फसाउँदै छन् कांग्रेस र देउवालाई, क्रियाशील सदस्यनै नभएको मान्छे विभागमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको जनसम्पर्क समिति समन्वय विभागको सदस्यमा कांग्रेसको क्रियाशील सदस्य नै नभएको व्यक्ति मनोनीत भएको रहस्य खुलेको छ...

भेन्टिलेटर नपाउँदा कांग्रेस नेता एवम् वडाध्यक्ष यादबको निधन

इटहरी । सुनसरी जिल्लामा समयमै भेन्टिलेटर नपाउँदा कोशी गाउँपालिका–२ का वडा अध्यक्ष हीरालाल यादवको मृत्यु भएको छ । ४५ वर्षीय...
« Previous PageNext Page »