बुधवार, पौष ०९, २०८२
Tuesday, December 23rd, 2025
समाचार

भूमि सुधार मन्त्रीका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

पुतलीबजार । स्याङ्जा जिल्लामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरि दुई दर्जन बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्...

नेपालकै धनी व्यक्ति एवम् कांग्रेस सांसद चौधरी कोरोनामुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् नेपालकै धनी व्यक्ति विनोद चौधरी कोरोनामुक्त भएका छन् । सांसद चौधरीले शनिबार बेलुका ट्वीट...

कांग्रेस नेतृ उपाध्याय कोरोना संक्रमणमुक्त

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ले कोरोनाभाइरस संक्रमणबाट मुक्त भएकी छिन् । ललितपुरको स्टार अस्पतालमा गरिएको नमूना...

चालिसेद्वारा मिर्गौलापीडितलाई आर्थिक र अति विपन्नहरूलाई खाद्यान्न सहयोग

काठमाडौं । अमेरिकाको डलासमा बस्दै आएका पूर्वक्रिकेट खेलाडी वरदान चालिसेले मिर्गौलापीडित खेलाडीलाई आर्थिक र निषेधाज्ञाका कारण समस्यामा परेका अति विपन्न...

सिरहामा झडप, प्रहरीसहित स्थानीय घाइते

लहान । सिरहाको बर्यारपट्टि गाउँपालिका– १ कचनारीमा धानमा पानी पट्याउने विषयमा विवाद हुँदा झडप भएको छ । झडपमा तीन प्रहरीसहित...

हिन्दुहरूको आस्थामाथि सरकारी दमनः हिन्दु महासंघ

काठमाडौं । नेपाल विश्व हिन्दु महासंघले ललितपुरस्थित रातो मच्छिन्द्रनाथको रथ यात्रा तान्ने क्रममा भएको हस्तक्षेप र प्रहरी दमनको विरोध गरेको...

काठमाडौं कांग्रेसका नेता चन्द्रबहादुरको निधन

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंका नेता चन्द्रबहादुर पुतुवार ‘लालु’को निधन भएको छ । शुक्रबार ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा उनको...

ललितपुरको कर्फ्यु हट्यो, अब निषेधाज्ञा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले चक्रपथभित्र लगाएको कर्फ्यु आदेश हटाएको छ । शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म...

ललितपुरकाे झडप नियन्त्रण गर्न खटिएका १८ प्रहरीमा कोरोना

काठमाडौं । ललितपुरको पुल्चोकमा सुरक्षाका लागि खटिएका १८ प्रहरीसहित ५६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । आन्दोलन नियन्त्रणमा...

कोरोनाबाट १३ सयभन्दा धेरै निको, शुक्रबार काठमाडौंले पुनः रेकर्ड बनायो, १४ काे मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको...

एनपी साउदद्वारा कांग्रेस छाडेका मल्ललाई विभागमा मनोनीत, दाङमा ‘भइँकटर’ काण्डले चर्चित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको क्रियाशील सदस्यता नै नरहेका दाङका हेमन्त मल्ललाई शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा...

बालुवाटारमा भावुक बने ओली–डा.खतिवडा

काठमाडौं । पार्टीभित्रको दवाव खेप्न नसकेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रिय मन्त्री गुमाउनु परेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा...

महन्थ र उपेन्द्रका कारण जसपा फुटको बाटाेमा, रिसाए चार नेता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)भित्र पुनः विवाद शुरु भएको छ । पूर्वराजपा नेपालाका चार जना नेताहरूलाई अन्याय गरेपछि विवाद...
« Previous PageNext Page »