बिहीवार, चैत्र १२, २०८२
Thursday, March 26th, 2026
समाचार

शान्ति सुरक्षा बनाउन एआईजी कार्कीलाई काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी प्रदान

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनका क्रममा १९ जनाको ज्यान जाने गरी भएको घटनापछि नेपाल प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको...

जेनजी प्रदर्शनमा भएको क्षतिको नैतिकता जिम्मेवारी लिदै गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शनमा ठूलो मानवीय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बालुवाटारमा...

कांग्रेसका खतिवडाले लिए सभापति पदको शपथ

काठमाडौं । संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार सिंहदरबारमा खतिवडाले सभामुख देवराज...

चार पत्रकार घाइते, एक सञ्चारमाध्यममा तोडफोड, पत्रकार महासंघद्वारा भर्त्सना

काठमाडौं । नेपाल पत्रकार महासंघले भ्रष्टाचार, वेथिति र सामाजिक सञ्जाल बन्दको विरोधमा जेनजीले गरेको प्रदर्शनको समाचार संकलनमा खटिएका बेला प्रहरीले...

जेनजी आन्दोलनमा हिंसा र घुसपैठ हुनु दुखद् : कांग्रेस नेता महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले काठमाडौं लगायत देशका विभिन्न स्थानमा युवा पुस्ता (जेनजी)को नेतृत्वमा भइरहेका आन्दोलनको मागप्रति संवेदनशील...

जेनजी प्रकरणमा प्रधानमन्त्री ओलीलाई असक्षम भन्दै कांग्रेस नेता भण्डारीद्वारा राजीनामा माग

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले जेनजी आन्दोलनका क्रममा गोली लागेर प्रदर्शनकारीको निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका...

राष्ट्रपति कार्यालय लगायतका सम्वेदनशील क्षेत्रमा फर्फ्यु आदेश जारी

काठमाडौं । जेनजी पुस्ताको प्रदर्शन अराजक र उत्तेजक बनेपछि जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु...

आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन संवेदनशीलता अपनाई कार्य गर्नु : आईजीपी खापुङ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गले हाल समाजमा देखा परेको सुरक्षा चुनौतिहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतिहरूको सामना...

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले स्वदेश र विदेशमा रहेका लाखौँ नेपाली प्रभावित : एनआरएनए

काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको आधिकारिक गैरआवासीय नेपाली संघले नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धले विदेशमा रहेका नेपालीहरूलाई परेको असरप्रति चिन्ता...

उपाध्यक्ष डा.लामाद्वारा श्रीलंकाका पूर्व विदेश मामिलामन्त्री पिरिसलाई लुम्बिनीमा स्वागत

लुम्बिनी । श्रीलंकाका पूर्व विदेश मामिलामन्त्री गामिनी लक्ष्मण पिरिसले भगवान् गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको ऐतिहासिक स्थलहरूको दर्शन तथा अवलोकन...

बागमतीका सबै पालिकालाई बालमैत्री स्थानीय सुशासनयुक्त घोषणा गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

मन्थली । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दिगो विकास र उन्नतिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार...

कांग्रेसको खेलकुद संघको सबै जिल्लामा अधिवेशन सम्पन्न, अध्यक्षमा दोहोरिने शेरचनको इच्छा

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघको पहिलो केन्द्रीय अधिवेशनका लागि सबै जिल्ला अधिवेशन सकिएको संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले बताएका...

पत्रकार महासंघका पूर्वअध्यक्ष र पदाधिकारीहरूद्वारा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी कदमको विरोध

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्यहरूले सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरूमाथि लगाइएको प्रतिबन्धप्रति गम्भीर ध्यानाकर्षण...
« Previous PageNext Page »