बुधवार, चैत्र ११, २०८२
Wednesday, March 25th, 2026
समाचार

वीर अस्पतालका लेखा अधिकृत घूसको ठूलो रकमसहित अख्तियारद्वारा नियन्त्रण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ५० वर्षीय ढुण्डीराज दाहाललाई घूस/रिसवत वापतको...

अख्तियारद्वारा नगरपालिकाका हाकिमसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधव नारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित ३ जना र...

सिमरामा निःशुल्क स्वास्थ्य शिविर, दुई सय बिरामी लाभान्वित

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिबार सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा...

श्रेष्ठ नेतृत्वको एनआरएनएद्वारा काठमाडौंमा मनायो २२औं स्थापना दिवस

काठमाडौं । महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले २२औं स्थापना दिवसका अवसरमा स्वयम्भूस्थित बौद्ध स्तुपामा दीप प्रज्वलन गरेको छ...

दलाई लामा निकटका विश्वेन्द्र पासवान शीर्ष नेताहरूविरुद्ध बुरुक्क उफ्रिए

काठमाडौं । तिब्बती निर्वासित नेता दलाई लामा निकट मानिने पूर्वमन्त्री एवम् बहुजन शक्ति पार्टी, नेपाल (तत्कालीन समयमा दलित जनजाति पार्टी)का...

विद्यालयका प्रधानाध्यापक र बिचौलिया घूसको साढे ४ लाखसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रधानाध्यापक सञ्जय प्रसाद र बिचौलिया अरविन्दप्रकाश साह कानुलाई घूस रिसवतको रकमसहित पक्राउ गरेको...

कांग्रेस नेता विमलेन्द्र निधिकी दिदी राधादेवी कर्णको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिकी दिदी राधादेवी कर्णको निधन भएको छ । राधादेवी कर्णको २०८२ असोज २४ गते...

सिंहदरबार, सर्वोच्च अदालत बचाएन भन्ने आरोपहरूप्रति सेनाको गम्भीर ध्यानाकर्षण

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय लगायतका राष्ट्रिय र सामरिक महत्वका संरचनाको रक्षा गर्न नसकेको भनेर...

एआईजीहरूलाई दर्ज्यानी चिन्ह प्रदानसँगै पदस्थापना

काठमाडौं । नेपाली प्रहरीको प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू...

भदौं २३ गते निकै ठूलो दुखद् घटना भएपछि पीडाले गृहमन्त्रीबाट राजीनामा दिएँ : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा निकै ठूलो र दुखद् घटना भएको भएको भन्दै आफूलाई पीडा भएको बताएका...

भारतले अफगानिस्तानमा राजदूतावास पुनर्स्थापना गर्ने, मुताकीद्वारा डा.जयशंकरसँग भेट

नयाँ दिल्ली । भारतले अफगानिस्तानसँग पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापना गर्दै राजदूतावास खोल्ने घोषणा गरेको छ । तालिबान शासित अफगानिस्तानसँगको सम्बन्धमा...

गृहसचिव दङ्गालद्वारा सशस्त्र प्रहरीको मुख्यालयको निरीक्षण भ्रमण

काठमाडौं । गृहसचिव रामेश्वर दङ्गाले सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयको निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भु,...

दुर्घटनामा गम्भीर घाइते दाङ कांग्रेसका नेता बस्नेतको स्वास्थ्यमा सुधार, मन्त्री राणा र सभापति पाण्डेद्वारा भेट

काठमाडौं । सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका नेपाली कांग्रेस, दाङका नेता जानकीलाल बस्नेतको स्वास्थ्यमा क्रमिक सुधार भएको छ ।...
« Previous PageNext Page »