बुधवार, चैत्र ११, २०८२
Wednesday, March 25th, 2026
समाचार

लुम्बिनीको विकासमा विज्ञहरूको साथ चाहिन्छ : उपाध्यक्ष डा.लामा

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले विश्वभर शान्ति, करुणाको सन्देश छर्ने बुद्धजन्मस्थल लुम्बिनीबारे विज्ञहरूको साथ सधै चाहिने बताएका...

जेनजी आन्दोलनका बेला चोरी गर्ने विजय लामा पक्राउ, बुद्ध, गणेशका मूर्तिहरू बरामद

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बुद्धको मूर्तिसहितका सामग्रीहरू चोरी गर्ने २९ वर्षीय विजय लामालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।...

देशभरिका युवाले केपी बा भनेको विरोधीहरूको मनमा पीडा भएर सही नसक्नु भयो : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने तर, फेसबुकबाट कसैले भन्दैमा नछाड्ने...

उपचारमा जाने भएपछि सभापति देउवाद्वारा खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी प्रदान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको अधिकार दिएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय,...

मतभेद, द्वन्द्व, असहमति थाती राखेर देशलाई साक्षी राखेर एकतावद्ध हुनु पर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको एकता आजको आवश्यकता रहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा,...

एसपी श्रेष्ठद्वारा भालुबाङ प्रहरीको निरीक्षण, जघन्य र पेन्डिङ मुद्दाहरूको फाइल खोल्न निर्देशन

भालुबाङ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी प्रमुख (एसपी) दीपक श्रेष्ठले इलाका प्रहरी कार्यालय, भालुबाङको स्थलगत निरीक्षण र आवश्यक निर्देशन...

भारत, अमेरिका, चीन, रसियामा ८० वर्षका नेताहरू छन्, राजनीतिमा पुस्ता हुँदैन, उमेर हुँदैन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिमा पुस्ता नहुने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा पत्रकारहरूसँग...

प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । सर्वाेच्च अदालतमा प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध रिट दर्ता भएको छ । मंगलबार अधिवक्ताहरूले रिट दायर...

वीरगञ्जमा श्रोत नखुलेको रकमसहित यादव पक्राउ, होटलमा छापा

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय, पर्साले श्रोत नखुलेको रकमसहित एकजना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १६...

जेनजी प्रदर्शनमा पेस्तोल बोकेर आतंक मच्चाउने फ्रि तिब्बत ‘टीओबी’का नाइके पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले तिब्बतीयन ओरिजनल ब्लड (टीओबी) लेखिएको टिसर्ट लगाएर जेनजी प्रदर्शनमा त्रास फैलाउँदै उक्साहट गर्ने तेञ्जेन...

अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृत घर्तीसहित सातजना र निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित सातजना र निर्माण सेवा...

सूर्य थापाले कांग्रेसमा के हैसियत छ गगन थापालाई स्मरण गराइदिए

काठमाडौं । एमालेका नेता सूर्यबहादुर थापाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आफ्नो औकातमा बस्न सचेत गराएका छन् । आइतबार महामन्त्री...

वीर अस्पतालका लेखा अधिकृत घूसको ठूलो रकमसहित अख्तियारद्वारा नियन्त्रण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसनधान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ५० वर्षीय ढुण्डीराज दाहाललाई घूस/रिसवत वापतको...
« Previous PageNext Page »