मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
समाचार

एमसिसीलाई सहमतिमा पारित गर्न माधव नेपालको प्रस्ताव

धनगढी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासंघ नेपालको कार्यक्रमलाई...

गृहमन्त्री खाणद्वारा सभामुख सापकोटासँग परामर्श, के थियो प्रधानमन्त्रीको सन्देश ?

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमसीसी अनुमोदनका कारण देखिएको समस्या समाधानका लागि सभामुख अग्निप्रसाद सापकोटासँग परामर्श गरेका छन् । बिहीबार...

भारतीय सेनाद्वारा नेपाली सेनालाई एक लाख खोप प्रदान

काठमाडौं । नेपाली सेनालाई भारतीय सेनाले उपहार स्वरुप एक लाख डोज कोरोनाविरुद्धको खोप प्रदान गरेको छ । भारत सरकारको खोप...

विद्यादेवी भण्डारीकी छोरी एमालेको सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारी एमालेको काठमाडौं जिल्ला कमिटीको सदस्यमा मनोनीत भएकी छिन् । मंगलबार काठमाडौंमा बसेको...

महोत्तरीमा ९ लाख ५० हजारसहित भारतीय नागरिक पक्राउ

महोत्तरी । महोत्तरी जिल्लामा प्रहरीले स्रोत नखुलेको ९ लाख ५० हजार रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । मनरासिसवा नगरपालिका–२...

सीआईबीद्वारा काठमाडौंका विश्वनाथ अधिकारीलाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ३८ वर्षीय विश्वनाथ अधिकारी लाई पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–...

औषधिका लागि गाँजा खेती गर्न पाइने, कानून बन्दै

काठमाडौं । सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानून निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ...

कम्युनिस्टलाई विकास चाहिएको छैन, असला माछा र छेपारोको चिन्ता छ : गोविन्द भट्टराई

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले कम्युनिस्टहरूलाई असला माछा र छेपारोको चिन्ता रहेको भन्दै एमसीसीका विषयमा अनावश्यक विरोध...

कुलमानकी पत्नी दीपा राप्रपाको उपाध्यक्षमा मनोनीत

धादिङ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकी पत्नी दीपा तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङको उपाध्यक्षमा चयन भएकी छिन्...

धुन्धुकारी चीनले औकात भुल्यो, नेपालको आन्तरिक मामिलामा आपत्तिजनक कुरा बोल्यो

काठमाडौं । चीनले नेपालको आन्तरिक मामिलामा बोलेर एमसीसी रोक्न चलखेल गरेको प्रमाण दिएको छ । नेपालको विकास देख्न नचाहने चीनले...

अमेरिकामा भासिएका ‘मण्डले’को मुख चिलायो, गगन थापासहित दलहरूको अपमान गरे

काठमाडौं । नेपाली मूलका अमेरिकन नागरिक एवम् कलाकार रामप्रसाद खनालले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको तस्वीर सामाजिक सञ्जालमा राखेर अपमान...

छ जना प्रहरीको ज्यान बचाउने जानकीलाई गृह मन्त्रीले दिए धन्यावाद

काठमाडौं । अराजक समूहले ६ जना प्रहरीलाई लखेटेर सांघातिक हमला गर्ने क्रममा आफ्नो सटरभित्र संरक्षण दिएर बचाएकी जानकी श्रेष्ठलाई गृहमन्त्री...

ओलीमाथि ढुंगा हान्ने गिरोहलाई गृह मन्त्रालयले कारबाही गर्ने

काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीको गाडीमा अवरोध पुर्‍याइ ढुंगा प्रहार गर्नेसम्मको हर्कत गरेको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।...
« Previous PageNext Page »