बिहीवार, पौष १०, २०८२
Thursday, December 25th, 2025
समाचार

एक–दुई दिनमा जति कुरा मिल्छ त्यसमा तालमेल, अन्यथा मित्रवत प्रतिस्पर्धा गर्छौं : गगन थापा

काठमाडौं । पाँच दलीय गठबन्धनभित्र चुनावी तालमेललाई लिएर विवाद भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा...

गोविन्दराज जोशी पनि एमालेमा बिलय, यस्तो बन्यो सहमति

दमौली । पूर्वमन्त्री गोविन्दराज जोशीले तनहुँ जिल्लाको स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेल गर्ने सहमति गरेका छन् । नेपाली कांग्रेसको कारबाहीमा...

कांग्रेसलाई तरुणहरूले जिताउनुपर्छ : तरुण अध्यक्ष गुरुङ

सुनवल । नेपाल तरुण दलका अध्यक्ष विद्ववान गुरुङले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जित हासिल गर्ने बताएका छन् । शनिबार...

प्रचण्डकी छोरी रेणुलाई भोट नदिनेभन्दै ५० जनाले कांग्रेस छाडे

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई दिने तयारी नेपाली कांग्रेसले गरेपछि भरतपुर...

कांग्रेसले बाटो खुलायो, तल्लो तहमा केन्द्रबाट हस्तक्षेप नगर्ने

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह चुनावमा गठबन्धन गरेर अघि बढ्दा पार्टीको तल्लो तहमा केन्द्रले हस्तक्षेप नगर्ने...

कांग्रेसको सामाजिक सञ्जाल उप–समिति गठन, को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समिति ‘नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उप–समिति’ गठन गरेको छ ।...

सिन्धुपाल्चोक कांग्रेसले केन्द्रको निर्देशन मान्यो, ३ दलबीच गठबन्धन गर्ने निर्णय

चौतारा । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय भएको छ । सिन्धुपाल्चोकमा शुक्रबार...

निर्वाचन प्रचारमा कांग्रेसले कार्यक्रमको यस्तो ढाँचा पठायो

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय चुनावको प्रचार–प्रसारका कार्यक्रममा दुई जना मात्रै वक्ता राख्न निर्देशन दिएको छ । कांग्रेसले नेताका भाषणमा...

केन्द्रको निर्देशन नमाने कांग्रेसले अनुशासनको कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन निर्देशन...

सशस्त्र प्रहरीको प्रवक्तामा डीआईजी खड्का नियुक्त

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) बिदुर खड्का प्रवक्तामा नियुक्त भएका छन् । प्रवक्ता...

कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई पौने तीन लाख दिने

काठमाडौं । नेपाली कांग्रेसले उत्कृष्ट चुनावी गीतको अडियो र भिडियोलाई २ लाख ७५ हजार नगद पुरस्कार दिने जनाएको छ ।...

गृहमन्त्री खाणसँग विश्वकर्मा र राउतद्वारा भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच स्थानीय तह निर्वाचनमा नेकपाको...

ललितपुर महानगरमा कांग्रेसका ७ नेताद्वारा मेयरमा दाबी, चिरिबाबुलाई फेर्न माग

काठमाडौं । नेपाली कांग्रेस ललितपुर महानगर कार्यसमितिले स्थानीय तह निर्वाचनको मेयरका लागि सात जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ...
« Previous PageNext Page »