आइतवार, पौष १३, २०८२
Sunday, December 28th, 2025
समाचार

काउन्सिलले भोड्कालाई तोरिको फूल देखायो, कान्तिपुर र नयाँ पत्रिकालाई सबक सिकायो

काठमाडौं । प्रेस काउन्सिल नेपालले भ्रमपूर्ण विज्ञापन तयार पारेको भन्दै कडा कदम उठाएपछि एक रक्सी कम्पनीले विज्ञापन नै फेरेको छ...

कमलामाईमा भारतले बनाइदियो साढे ४ करोडमा टेक्निकल इन्स्टिच्यूटको भवन

काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका–६ मा रहेको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको नवनिर्मित शैक्षिक भवनको उद्घाटन गरिएको छ...

दुईतिहाईको कम्युनिस्ट सरकारसँग नझुकेका पत्रकार पहाडीद्वारा प्रेस युनियनमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेस निकटका पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य पदमा कृष्ण पहाडीले उम्मेदवारी घोषणा गरेका छन् ।...

चिरिबाबुको नाक अगाडि पुल्चोकमा धरहरा जस्तो घर

काठमाडौं । ललितपुर महानगरपालिकाको पुल्चोकमा बन्दै गरेको नयाँ घरको नक्सा पास कसरी भयो होला ? भनेर धेरैले आश्चर्य व्यक्त गरेका...

मेडिकल कलेजहरूमा स्वास्थ्य वीमाको सेवा स्थगन, सरकारी नीतिले बिरामीलाई तनाब

काठमाडौं । मेडिकल कलेजहरूले स्वास्थ्य वीमा कार्यक्रमको नयाँ नीतिले गर्दा समस्या भएको भन्दै वीमा कार्यक्रम स्थगन गरिएको जनाएका छन् ।...

सबै पालिकाबाट मतदाता नामावली संकलन गर्न कांग्रेस नेता खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडाले ७५३ वटा पालिकाबाट मतदाता नामावली संकलन गर्न माग गरेका छन्...

प्रहरीका ४०२ जना लेखा प्रमुखहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीको मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले लेखा प्रमुखहरूको सरुवा गरेको छ । प्रहरीको सूचनाअनुसार लेखा प्रमुखको...

एमालेका पूर्वसांसदकी पत्नी सहकारी काण्डमा काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५७ वर्षीया सिर्जना शाक्य तामाङलाई पक्राउ गरेको छ । सिभिल सेभिङ एण्ड...

सिर्जना वा केशवले जितेको भए बालेनको यो हर्कत गर्ने थिएनन्

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले दुई वटा सञ्चारमाध्यमलाई कारबाही गर्न मागसहित उजुरी दिएर कठोर भएको सन्देश दिएका...

महिला र पैसाले खटपट भएपछि सहकारीका अध्यक्ष र पूर्वउपाध्यक्ष पक्राउ

काठमाडौं । प्रहरीले सहयोगी वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, ललितपुरका अध्यक्ष अनिल श्रेष्ठलाई हातहतियार तथा खरखजाना अभियोगमा पक्राउ गरेको छ ।...

धनीहरूको ‘शक्तिशाली’ अस्पतालको लापरबाहीले ललितपुरमै मान्छेको ज्यान गयो, पाताकसेर कारबाही गर्न माग

काठमाडौं । एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोको समूहद्वारा सञ्चालित नेपाल मेडिसिटी अस्पतालको लापरवाहीले अनाहकमा एकजना बिरामीले ज्यान गुमाउनु परेको आरोप...

यी हुन् होनहार नयाँ ३४ जना डीएसपीहरू, क–कसको भाग्य चम्कियो ?

काठमाडौं । नेपाल प्रहरीको बढुवा समितिले ३४ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर)लाई प्रहरी नायव उपरीक्षक पद (डीएसपी)मा बढुवा सिफारिस गरेको छ...

न्यूयोर्कमा कांग्रेस नेताहरूसँग अन्तरक्रिया

काठमाडौं । नेपाली जनसम्पर्क समिति, अमेरिकाले नेपाली कांग्रेसका नेताहरूसँग ‘नेपालको वर्तमान राजनीतिक अवस्था’बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिले न्यूयोर्कमा...
« Previous PageNext Page »