मङ्गलवार, चैत्र १०, २०८२
Tuesday, March 24th, 2026
समाचार

राप्ती गाउँपालिकाको कार्यालय घेराउ, अध्यक्ष विष्ट र कर्मचारीहरूविरुद्ध नाराबाजी

मसुरिया । दाङको राप्ती गाउँपालिकाले फोहर व्यवस्थापनमा लापरबाही गरेर हजारौँ जनताको स्वास्थ्य र जीवनमाथि खेलवाड गरेपछि आक्रोशित स्थानीयले राप्ती गाउँपालिकाको...

औषधि व्यवसायीहरू आन्दोलित, ऐन संशोधनको माग

विराटनगर । कोशी प्रदेशका औषधि व्यवसायीहरूले औषधि ऐनको दफा संशोधनको माग गरेर प्रदर्शन र धर्ना दिएका छन् । आइतबार व्यवसायीहरूले...

महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कले गम्भीर बनायो : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले महिला तथा बालबालिकामाथि भएका हिंसाका तथ्याङ्कहरूले सबैलाई गम्भीरतापूर्वक सोँच्न बाध्य बनाएको...

कांग्रेस नेता मोहन बस्नेतद्वारा स्व.केशरबहादुर लामाप्रति श्रद्धाञ्जलि व्यक्त

बनेपा । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले केशरबहादुर लामाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्...

राष्ट्रियसभा पूर्वसांसद एवम् महिला संघ चितवनकी पूर्वअध्यक्ष श्रेष्ठको निधन, कांग्रेसद्वारा शोक व्यक्त

काठमाडौं । नेपाल महिला संघ, चितवनकी पूर्वअध्यक्ष एवम् प्रजातन्त्र सेनानी कृष्णकुमारी श्रेष्ठको निधन भएकोमा नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपाले गहिरो...

नियमित महाधिवेशन गरौँ, सामाजिक सञ्जालमा नेताहरूलाई गालीगलौज गर्ने कार्य बन्द होस् : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले सामाजिक सञ्जालमा नेताहरूलाई गालीगलौज गरेर अपमानको राजनीति नगर्न आग्रह गरेका छन्् ।...

संकटमा परेको देश र संविधानलाई बचाउन फागुन २१ को चुनाव : कांग्रेस नेता थापा

तौलिहवा । नेपाली कांग्रेसका नेता विक्रमसिंह थापाले फागुन २१ गते हुन लागेको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउने गरेर सबैले आ–आफ्नो स्थानबाट...

सरकार पूर्वाग्रहले चल्न थाल्यो भने निर्वाचन शान्तिपूर्वक हुन सक्दैन : कांग्रेस प्रवक्ता डा.महत

पञ्चकन्या । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले सरकारलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन् । शनिबार नुवाकोटमा प्रथम...

सभापति र कार्यबाहक सभापतिको सहमतिको सदासयतालाई गगन–विश्वले कमजोरी नठान्नु : नेता गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले सभापति शेरबहादुर देउवाले देखाएको सहमतिका लागि देखाएको सदासयतालाई महामन्त्रीद्वय गगन थापा र...

जेनजीको मागमा एउटा तत्व खेल्यो, व्यवस्था मास्न खोज्नेहरूले व्यक्ति र राज्यको सम्पत्ति जलाए : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले व्यक्ति र राज्यको सम्पत्ति जलाउने उद्देश्य जेनजी पुस्ताको नरहेको बताएका छन् । शनिबार...

मुख्यमन्त्री बानियाँ र १०३ वर्षीय स्थानीय वृद्ध महिलाद्वारा राप्तीको पुल उद्घाटन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र स्थानीय १०३ वर्षीया सरस्वती अर्यालले मकवानपुरको बस्तीपुर–भुन्द्रुंग जोड्ने राप्ती खोलाको पुल संयुक्त...

भदौ २४ गते जेनजीको नाममा जलाइएका बौद्ध र साँखुका प्रहरी कार्यालयको अवलोकन

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीको नाममा जलाएर क्षति पुर्‍याएको प्रहरी वृत्त, बौद्ध र प्रहरी प्रभाग, साँखुको भवनको गृहमन्त्री...

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो, यात्रु सकुशल

पोखरा । बुद्ध एयरको जहाज पोखरा विमानस्थलमा अवतरणका क्रममा चरा ठोक्किएको छ । शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा १५ः४५ बजे...
« Previous PageNext Page »