शुक्रवार, माघ ०२, २०८२
Friday, January 16th, 2026
समाचार

कांग्रेस र तीन तहका जनप्रतिनिधिबीच ठूलो खाडल देखे, बहस अनिवार्य भइसक्यो : उर्मिला

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता थपलिया ‘उर्मिला’ तीन तहका जनप्रतिनिधि र पार्टीका बीच गहिरो खाडल रहेको बताएकी छिन्...

योगेन्द्रद्वारा प्रदेश सरकारमा प्रहरीको माग, कांग्रेस नेतृत्वमा ४० वटा कानून बनाउन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले संघीयता कार्यान्वयनका लागि प्रदेश सरकारलाई पनि प्रहरीसहितका जिम्मेवारी दिन माग गरेका छन्...

संविधानमा व्यवस्था भएअनुसार आधारभूत स्वास्थ्य सेवा सुलभ र नि:शुल्क बनाएको छु : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले संविधानमा व्यवस्था भएअनुसार आभारभूत सेवा दिन शुरु गरेको...

बालबन्दीहरूबीच झडप, एक जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । बाँके जिल्लास्थित जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच झडप हुँदा एक जना बालबन्दीको मृत्यु भएको छ । बिहीबार राति...

मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय तहसँग सहकार्य हुन्छ : मन्त्री खनाल

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशबाट मातृ मृत्युदर र कुपोषण शून्यमा झार्न स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने...

मुख्यमन्त्री चौधरी र राजदूत फेनबीच देउखुरीमा भेटवार्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले भेट गरेका छन् । दाङको देउखुरीस्थित मुख्यमन्त्रीको...

विश्वशान्ति दिवसका अवसरमा आत्मज्ञान प्रचार संघको विशेष कार्यक्रम

काठमाडौं । २१ सेप्टेम्बरका दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा आत्मज्ञान प्रचार संघले विशेष कार्यक्रम गरेर मनाएको छ । संघले...

अख्तियारले ३६ जनालाई विशेषबाट घिसारेर सर्वोच्च लग्यो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । विभिन्न मितिमा फैसला भएका...

गोपालदास पत्रकारिता पुरस्कार पाउने पहिलो पत्रकार महिला बनिन् निर्मला

काठमाडौं । प्रेस काउन्सिल नेपालले यो वर्षको प्रेस काउन्सिल पत्रकारिता पुरस्कार अग्रज पत्रकार महिला निर्मला शर्मालाई प्रदान गर्ने निर्णय गरेको...

गढवा– २ मा ९ लाख ५० हजार बराबरको धनमाल चोरी

काठमाडौं । दाङको गढुवामा गाउँपालिकाको वडा नं. २ बगमरुवामा चोरी भएको छ । स्थानीय ४३ वर्षीय नारायण योगीको घरबाट विभिन्न...

माछापोखरीमा स्कुटरलाई बसले ठक्करी दिँदा लक्ष्मीको मृत्यु

काठमाडौं । काठमाडौंमा बसले स्कुटरलाई ठक्कर दिँदा ४६ वर्षीया लक्ष्मीकुमारी बोहरा क्षेत्रीको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित सडकमा...

रविन इजामसहित दुई जना अमेरिकी डलरसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–७...

पाँचखपनमा प्रहरीलाई हातपात तीन जना पक्राउ

काठमाडौं । संखुवासभा जिल्लामा प्रहरी कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई पक्राउ गरेको छ ।बुधबार राति प्रहरीले पक्राउ...
« Previous PageNext Page »