शनिवार, माघ ०३, २०८२
Saturday, January 17th, 2026
समाचार

विद्यार्थीसँग हरेक नागरिकले अपेक्षा गरेका छन् : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विद्यार्थीलाई स्वदेशमा अध्ययन गरेर विकास निर्माणको काममा लाग्न अपील गरेका छन् ।...

बढ्ता उत्पात गर्दै चलखेल गरेपछि दशैंको मुखमा कथित पत्रकार हिरासतमा पुगे

काठमाडौं । आफूलाई पत्रकार दाबी गर्ने मनोज गिरीलाई प्रहरीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ । खोटाङको हलेँसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका...

प्यूठानका गुप्तचर क्षेत्रीविरुद्ध अख्तियारद्वारा आरोप पत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अधिकृत (गुप्तचर) पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीको सर्टिफिकेट नक्कली भएको अभियोगमा विशेष अदालतमा...

चार जना सीडीओहरूको सरुवा

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा भएको छ । गृह मन्त्रालयले बाँकेका सीडीओ...

माघभित्र घोराही-तुलसीपुर चारलेन सडकको टेण्डर निकाल्न दीपक गिरीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको घोराही–तुलसीपुर चारलेन सडकको टेण्डस निकालेर काम शुरु गर्न माग गरेका छन् ।...

अष्ट्रेलियाको मेलबर्नमा दशैंको सप्ताह, दीबनबन्धु पोखरेल आउने

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरूको लागि यस पटकको दशैं खास हुँदैछ । खास यसकारण कि यस पटक नवरात्रिको...

पूर्वपत्नी भारतीले उत्पात मच्चाइरहेका चेतनका साथीहरूको रिगलबारे नयाँ खुलासा

नेपालगञ्ज । आठ वर्षअघि नेपालगञ्जमा दुई समूहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ । घटनाका प्रत्यक्षदर्शीले...

ओखलढुंगाका क्षेत्रीय सभापति राईलाई मातृ शोक, खतिवडाद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ओखलढुंगाका क्षेत्रीय सभापति समेत रहेका मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईलाई मातृ शोक परेको छ । नेपाली...

भारतले बालुवाटारको श्री महेन्द्र राष्ट्रिय माविको भवन बनाइदियो

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारले १.९२ करोड आर्थिक सहयोगमा काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवन...

एनआरएनएको उपाध्यक्षमा रेग्मीको उम्मेदवारी घोषणा

काठमाडौं । एनआरएनएको उपाध्यक्ष पदमा राजु रेग्मी ‘राज’ले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनएको ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको...

दश नेपालीको हत्याको शोक मनाउन तरुण दलद्वारा दीप प्रज्वलन

काठमाडौं । इजरायलमा हमास आतंकवादीद्वारा १० नेपालीहरूको हत्या भएको विरोध र शोकमा नेपाल तरुण दलले दीप प्रज्वलन गरेको छ ।...

ललितपुरमा महिलाको कलेजो र मिर्गौला सफल प्रत्यारोपण

काठमाडौं । ललितपुरमा रहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले ३४ वर्षीया महिलालाई कलेजो र मिर्गौला प्रत्यारोपण गरेको छ ।...

अध्यक्ष अन्सारी र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले भारत सरकारका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । नयाँदिल्लीमा अध्यक्ष अन्सारीले भारतीय...
« Previous PageNext Page »