आइतवार, माघ ०४, २०८२
Saturday, January 17th, 2026
समाचार

सशस्त्र प्रहरीकी बक्सिङ खेलाडी नीता मृत भेटिइन्

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाली (एपीएफ) क्लबबाट घरेलु प्रतियोगिताहरू बक्सिङ खेल्दै आएकी २७ वर्षीया नीता गोसाई झुण्डिएको अवस्थामा फेला...

देउखुरीमा करणी गराउने मतियारसहित तीन जना पक्राउ

काठमाडौं । दाङको देउखुरी उपत्यकामा जबरजस्ती करणी गराउने मतियारसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । सात वर्षीया बालिकालाई जबरजस्ती...

कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा...

मीनभवन प्रहरीद्वारा काठमाडौंमा ९ जनाको समूह पक्राउ, अनुसन्धान गर्न टेकु प्रहरीलाई भ्याइनभ्याइ

काठमाडौं । गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालो बजारी गरेको अभियोगमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकामा...

दाङमा मोटरसाइकल दुर्घटना, सविनको मृत्यु

घोराही । दाङ जिल्लामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । तुलसीपुर उप–महानगरपालिकाको वडा नं. १७ मानपुरस्थित सडकमा रा.५ प...

सहारा होटलमा प्रहरी छापा, पाँच जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले कञ्चनपुरबाट ५ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–४ स्थित सहारा होटलमा जुवातास खेलिरहेको...

प्रहरी प्रवक्तामा डीआईजी ढकाल नियुक्त

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता...

उपाध्यक्ष डा.लामा र सुङवीच लुम्बिनीको विकासमा सहकार्य गर्नेबारे छलफल

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङवीच लुम्बिनीको विकासमा...

प्रहरी आचारसंहिता अनुरुप कार्यसम्पादन गर्नेलाई पुरस्कृत गर्छु : डीआईजी खनाल

पोखरा । गण्डकी प्रदेश प्रहरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विकाशराज खनालले सबै प्रहरी कर्मचारीले जिम्मेवारीलाई निष्ठापूर्वक ढङ्गले निर्वाह गर्न...

चालक अनुमपतिपत्र तत्काल दिनेबारेमा मन्त्री ज्वाला र लुम्बिनीका मन्त्री राणा परामर्श भेट, प्रदेश मन्त्रीहरूको बैठक हुने

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला र लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री रोज राणाबीच भेटवार्ता भएको...

कार्कीद्वारा पाखाबारीमा ४५ वर्षीया महिलालाई करणी

काठमाडौं । उदयपुर जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ५० वर्षीय टंकबहादुर कार्कीलाई पक्राउ गरेको छ । कार्कीले ४५ वर्षीया...

तिंकर जाेड्ने महाकाली करिडोरले कञ्चनपुरको विकासमा टेवा हुन्छ : कांग्रेस नेता लेखक

महेन्द्रनगर । नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखकले कञ्चनपुरदेखि दार्चुलाको तिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माणले कञ्चनपुरको आर्थिक विकासमा...

मीनासहित जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई रंगेहात पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–३ थानकोट महाशक्ति पेट्रोल पम्प नजिक...
« Previous PageNext Page »