शनिवार, माघ १७, २०८२
Friday, January 30th, 2026
समाचार

सर्वोच्च अदालतद्वारा लुम्बिनीको अर्थ मन्त्रालयले उपभोक्ता समितिविरुद्ध गरेको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयले स्थानीय उपभोक्ताबाट हुने १० लाखभन्दा माथिका आयोजनाहरू सार्वजनिक सूचना जारी...

प्रधानमन्त्री कार्की र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री...

प्रधानमन्त्री कार्कीद्वारा एमालेका नेताहरूसँग छलफल, सकारात्मक राजनीतिक सम्वाद शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले एमालेका नेताहरूसँग छलफल गरेकी छिन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगामी निर्वाचनका...

संसद पुनर्स्थापना गरी जेनजीसहितको सर्वपक्षीय सरकार बनाइ चुनाव गरौँ : कांग्रेस उपसभापति गुरुङ

विराटनगर । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले अहिलेकै अवस्थामा फागुन २१ गते चुनाव हुन नसक्ने बताएका छन् । बिहीबार विराटनगरमा...

गोरखापत्र सामाजिक सुरक्षा कोषमा जानु खुशीको समाचार : पोख्रेल

काठमाडौं । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले गोरखापत्र संस्थान सामाजिक सुरक्षा कोषमा आबद्ध हुन लागेकोमा प्रशन्नता व्यक्त गरेका...

पूर्व सभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौं । उच्च अदालत, पाटनले पूर्व सभामुख कृष्णबहादुर महरालाई २० लाख रुपियाँ धरौटीमा छाड्न आदेश गरेसँग धरौटी बुझाएर रिहा भएका...

काठमाडौं प्रहरीद्वारा कार्तिक महिनाका लागि ईन्स्पेक्टर श्रेष्ठलाई पुलिस अफ द मन्थको प्रशंसा पत्र प्रदान

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) शंकर श्रेष्ठलाई ‘पुलिस अफ द मन्थ’को रुपमा प्रशंसा पत्र प्रदान गरेको...

कान्तिपथमा स्कुटरलाई कारले ठक्क दियो, ओखलढुङ्गाका खड्काको मृत्यु

काठमाडौं । कारको ठक्करबाट काठमाडौंको कान्तिपथमा स्कुटर चालक ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको छ । बुधबार राति कान्तिपथस्थित सडकमा...

दुई जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले एक सहसचिव र दुई उपसचिवको सरुवा गरेको छ । सरुवामा दुई जिल्लाका सीडीओ फेरिएका छन् ।...

मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन

बकैया । बागमती प्रदेशका मुख्यमन्त्री मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवनको उद्घाटन गरेका छन् । बुधबार बानियाँले नवनिर्मित...

जेनेस सलुशनले ओमान डेटा पार्कबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । युकेमा मुख्यालय रहेको आईटी तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच क्लाउड ट्रान्सफर्मेसन,...

नक्कली पिएचडी देखाएर नियुक्ति लिएपछि चार प्रध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नक्कली पिएचडी देखाएर नियुक्ति लिएको भन्दै ४ प्राध्यापकविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।...

एआईजी कार्की र दुई डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) ईश्वर कार्की र दुईजना प्रहरी...
« Previous PageNext Page »