मङ्गलवार, पौष १५, २०८२
Tuesday, December 30th, 2025
समाचार

देउखुरीको वेलदमारमा मोटरसाईकल दुर्घटना, २ जनाको मृत्यु

लमही । दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान लमही नगरपालिका वडा नं. ६ वेलदमारमा...

गृह मन्त्रालयद्वारा सीडीओहरुको सरुवा

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । बुधबारको निर्णयानुसार गृह मन्त्रालयले दाङमा कृष्णप्रसाद...

गृह मन्त्रालयद्वारा ३६ जना उपसचिवको सरुवा तथा पदस्थापना, केहीलाई सीडीओको जिम्मेवारी

काठमाडौं । गृह मन्त्रालयले ३६ जना सहसचिव र उपसचिवहरुको सरुवा र पदस्थापना गरेको छभने केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु...

जागिर खानेमात्रै नभई जिम्मेवार भएर विद्यालयको नतिजामा सुधार गर्नुपर्छ : मुख्यमन्त्री लामा

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा तामाङले उद्योगधन्दाको विकास बिना रोजगारीको अवसर सिर्जना असम्भव भएको बताएका छन् । बुधबार...

आरजकता मच्चाउँदै आएका ‘मेडिकल माफिया’ प्रसाईंलाई पक्राउ गर्न आदेश

काठमाडौं । मेडिकल माफियाको आरोप खेप्दै आएका व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका...

बागमती सरकारले खेल क्षेत्रलाई महत्वपूर्ण रुपमा लिएको छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले खेलकुद क्षेत्रको विकासमा प्रदेश सरकारले गम्भीरतापूर्वक काम गर्ने बताएका छन् । मंगलबार हेटौंडा...

अचानक ढलेका शारीरिक सुगठनका राष्ट्रिय खेलाडी राईको निधन

काठमाडौं । शारीरिक सुगठनका राष्ट्रिय खेलाडी प्रकाश राईको निधन भएको छ । पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता...

मुस्ताङमा थकालीको घरमा प्रहरी छापा, पाँच जना पक्राउ

घरपझोङ । मुस्ताङ जिल्लामा राजकुमार थकालीको घरमा प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ । घरपझोङ गाउँपालिका–३...

प्यूठानमा युवतीलाई जबरजस्ती करणी

बिजुवार । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्यूठान जिल्लामा १ जनालाई पक्राउ गरेको छ । १९ वर्षीया युवतीलाई जबरजस्ती...

अध्यक्ष लिङ्देनकाे नाजायज कदम, राप्रपाभित्र भाँडभैलाे

काठमार्डौ । विधान मिचेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई लोकसेवा आयोग बनाउन दुष्प्रयास गरिएको भन्दै राप्रपामा विरोध र असन्तुष्टि सार्वजनिक...

प्यूठानको विकास गर्न राजनीतिभन्दा माथि उठेर काम गरौँ : मन्त्री रोज राणा

जुम्री । लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानको विकासलाई राजनीतिभन्दा माथि उठेर मिलेर काम गर्नुपर्ने बताएका छन्...

कांग्रेस सांसद विनोद चौधरीको पहलमा सुस्तापारीका ३५० घरधुरीमा बल्ने भयो विजुली

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीको पहलमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका– ५ का करिव ३५० घरधुरीमा विजुली...

लुम्बिनी प्रदेश योजना आयोगको सदस्य पदमा नियुक्त शान्तादेवी ढकाल को हुन् ?

मसुरिया । लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १८ निवासी शान्तादेवी ढकाललाई प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा...
« Previous PageNext Page »