शनिवार, चैत्र ०७, २०८२
Saturday, March 21st, 2026
समाचार

गगनको राजीनामा भद्दा मजाक, फगत स्टन्ट, फण्डा, मिडिया ट्रायल र गुटगत मिलोमतो : सूर्य थापा

काठमाडौं । एमालेका नेता सूर्यबहादुर थापाले ‘सुधारिएको कांग्रेस पार्टी’का गगनकुमार थापाले सभापतिबाट राजीनामा दिएको विषयमा आएका समाचारहरूलाई फगत स्टन्ट भनेर...

पाल्पा १ मा निर्वाचित रानालाई राप्ती कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले दिए बधाइ र शुभकामना

मसुरिया । नेपाली कांग्रेसबाट पाल्पा १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेता सन्दीप रानालाई राप्ती गाउँपालिकाका स्थानीय नेता तथा...

एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना, मानवीय क्षति हुन पाएन

खार्तम्छा । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ । बुधबार भएको दुर्घटनामा छ जना...

अख्तियारद्वारा चौरजहारी नगरपालिकाका नगर प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

राष्ट्रपति पौडेल अध्यक्ष ओली निवासमा, दिए श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीप्रति समवेदना प्रकट गरेका छन् । मंगलबार भक्तपुरको...

रास्वपासहित ६ दलबाट समानुपातिक सांसदहरूको नाम आयोगद्वारा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएको घोषणा गरेको छ । सोमबार आयोगले प्रेस विज्ञप्ति जारी...

बागमती लोक सेवाको रिक्त सदस्यमा पुनम घिमिरे नियुक्त

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । सोमबार बागमती प्रदेश प्रमुख...

काठमाडौंमा एक करोड १६ लाख हुण्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुन्डी तथा क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ ।...

कांग्रेस नेता एवम् नवनिर्वाचित सांसद शाहद्वारा माता पाटेश्वरीको दर्शन र महन्त श्री मिथिलेशनाथसँग भेट

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारत, उत्तरप्रदेशको तुल्सीपुरस्थित माता पाटेश्वरी मन्दिरको दर्शनका साथै...

रास्वपाको समानुपातिक सूचीमा को–को ? प्रकाश सपुतको नाम छुट्यो

काठमाडौं । सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि ५७ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ ।...

सातै प्रदेशलाई समेटेर समानुपातिक सूची बुझाउन कांग्रेस सहमहामन्त्री चौधरीको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री योगेन्द्र चौधरीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाउँदा सात प्रदेशको प्रतिनिधित्व हुने गरी बुझाउनु पर्ने...

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमालेका अध्यक्ष केपी ओलीबीच भेट भएको छ । आइतबार भक्तपुरस्थित निवासमा ओलीलाई भेट्न कार्की...

पर्यटन मन्त्रालयका लागि किन आवश्यक छ पर्यटन क्षेत्रकै अनुभवी नेतृत्व ?

काठमाडौं । नेपाल प्राकृतिक सौन्दर्य, हिमाल, सांस्कृतिक सम्पदा, धार्मिक तीर्थस्थल तथा साहसिक पर्यटनका कारण विश्व पर्यटन नक्सामा विशेष स्थान राख्ने...
« Previous PageNext Page »