मङ्गलवार, पौष १५, २०८२
Monday, December 29th, 2025
समाचार

तीन जिल्लामा सीडीओको सरुवा, सहायक सीडीओ, इलाका, अध्यागमना पनि परिवर्तन

काठमाडौं । गृह मन्त्रालयले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई...

पूर्वराजा शाह भुटानको निजी भ्रमणमा जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भुटानको निजी भ्रमणको सिलसिलामा आगामी हप्ता त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । पूर्वराजा शाहका सम्वाद...

लुम्बिनीमा विश्व पर्यटन दिवस, मन्त्री न्यौपाने र उपाध्यक्ष डा.लामाद्वारा पर्यटकको स्वागत

लुम्बिनी । विश्व पर्यटन दिवसमा अवसरमा लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । शुक्रबार लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री...

लागुऔषध काण्डमा रास्वपाका पूर्वसांसद धरौटीमा छुटे

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ ७५ हजार रुपियाँ धरौटीमा छुटेका छन् । पूर्वसांसद श्रेष्ठलाई जिल्ला अदालत...

सप्तकोशी नदीमा बस खस्यो, यात्रुहरूको उद्धार

इटहरी । सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १...

लुम्बिनीका पदाधिकारीलाई हातपात गर्ने ठेकेदारहरूको अराजकताकाे राजनीतिक दलहरूद्वारा निन्दा

लुम्बिनी । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका ९ राजनीतिक दलहरूले लुम्बिनी विकास कोषका पदाधिकारीहरूमाथि हातपात र अभद्रव्यवहार भएको घटनाप्रति ध्यानाकर्षण...

विश्व सम्पदा सूचीमा समावेशको तयारी भइरहेका बेला उपाध्यक्ष डा.लामाद्वारा तिलौराकोटको अवलोकन

लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) विश्व सम्पदा सूचीको तयारीमा रहेको प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रको...

डीआइजी खत्रीको रिट खारेज, ३० वर्षे सेवा हद हटाउने प्रयास तुहियो

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालमा ३० वर्षे सेवा हद खारेजीको माग गरेर दायर भएको रिटलाई खारेज गरिदिएको...

चिनियाँ नागरिकहरूलाई नेपाली नागरिकता, धादिङमा ५ जना पक्राउ

काठमाडौं । चिनियाँ युवकलाई नेपाली नागरिकता दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय धादिङका नायव सुब्बासहित ५ जनालाई पक्राउ गरेको छ...

नेपाल र सर्बियाबीच राहदानी बाहकहरूलाई भिसामा छुट दिने सम्झौता

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र सर्बियाका विदेश मामिलामन्त्री मार्को जुरिकबीच भेटवार्ता भएको छ । बुधबार न्यूयोर्कमा भएको भेटमा...

परराष्ट्रमन्त्री डा.राणाद्वारा राष्ट्रसंघीय शान्ति सेनाका वरिष्ठ र प्रमुख पदमा नेपालीको समावेशीकरण बढाउन आग्रह

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग संयुक्त राष्ट्रसंघ शान्ति स्थापनाका लागि उप–महासचिव जीन पियरे ल्याक्रोइक्सले भेटवार्ता गरेका छन् । न्यूयोर्कमा...

नेपाल एलडीसी समूहबाट बाहिरिदा संयुक्त राष्ट्रसंघको सहयोग चान्छौँ : परराष्ट्रमन्त्री डा.राणा

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग ‘यूएन ओएचआरएलएलएस’को लागि उच्च प्रतिनिधि सुश्री रबाब फातिले भेट गरेकी छिन् । न्यूयोर्कमा बुधबार...

परराष्ट्रमन्त्री डा.राणा र साथी समेत रहेकी बेलायतकी समाजसेवी साराबीच भेट

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई बेलायतकी समाजसेवी एवम् स्कुलमा एक संसार संस्थाकी अध्यक्ष सारा ब्राउनले भेट गरेकी छिन् ।...
« Previous PageNext Page »