बिहीवार, पौष १७, २०८२
Thursday, January 1st, 2026
समाचार

पूर्व युवराज्ञी हिमानी गोरखा प्रस्थान

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह आफ्ना सहयोगीहरूसहित गोरखा प्रस्थान गरेकी छन् । गोरखाको पालुङ्टारस्थित भवानी उच्च माविको भवन निरीक्षणका लागि...

‘कोमल ओलीको पक्षमा राष्ट्रिय सहमति’

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा निर्वाचनमा निर्विरोध भएकी कोमल ओलीका विषयमा विवाद नगर्न आग्रह गरेका छन् ।...

यो हो दलितको दुध नकिन्ने बागलुङको सहकारी

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–२ साबिक भीमापोखरा गाविसका ४२ वर्षका चिन्तामणि सुनारलाई दुध विक्री नहुँदाको पिरले सताइरहेको छ । उनीसंग...

ओली निकटका नेताले दिए विवादास्पद अभिव्यक्ति

काठमाडौं । एमालेका नेता एवम् नवनिर्वाचित प्रदेश सभा सांसद शेरधन राईले एमाले–माओवादी केन्द्रवीच एकता भएपछि पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री...

लमही नगरपालिकामा यति ठूलो ‘बदमासी’, जनतामाथि ‘धावा’

लमही । दाङको देउखुरीस्थित लमही नगरपालिकाका मेयर कुलबहादुर केसीको ठाडो प्रस्तावमा सबै जनप्रतिनिधिहरूले तलव भत्ता लिएको खुलासा भएको छ ।...

ओलीको आडमा मोष्ट वान्टेड सिलवालले फेरि दिए ‘छन्नभाँती’ प्रतिक्रिया

काठमाडौं । मोष्ट वान्टेड नेपाल प्रहरीका तत्कालीन डिआईजी नवराज सिलवालले राज्यलाई चुनौती दिँदै विभिन्न आक्षेपहरू लगाइ रहेका छन् । अज्ञातस्थलमा...

कांग्रेस पराजित भएपछि बल्ल निद्राबाट ब्यूँझियो तरुण दल

काठमाडौं । नेपाल तरुण दलले मुलुकको विशेष परिस्थितिका विषयमा छलफल गर्न जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ । तरुण दलद्वारा सोमबार...

सल्यानबाट दाङ आउँदै गरेको दुर्घटना, चारजनाको मृत्यु

सल्यान । सल्यान जिल्लामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने २१ यात्रु घाइते भएका छन् । रुकुम पश्चिमबाट...

पोखरेललाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो, पौडेलले राखे सिधै प्रस्ताव

काठमाडौं । एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई प्रदेश ५ को संसदीय दलको नेता बनाउने प्रस्ताव पारित गरेको छ ।...

दाङ आन्दोलन तुहिएको दोस्रो दिन बुटवलमा पोखरेललाई पौडेलको भव्य स्वागत

बुटवल । पाँच नं. प्रदेशको राजधानी दाङ बनाउने आन्दोलन तुहिएको दोस्रो दिन पूर्वनिर्धातिर कार्यक्रमअनुसार बुटवलमा प्रदेश सभाका सांसदहरूले सपथ लिएका...

सपथ लिन आएनन् गुण्डा नाइके मनाङ्गे

काठमाडौं । फौजदारी अभियोगमा दोषी ठहरिएका मनाङबाट प्रदेशसभा ‘ख’मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ उर्फ दीपक मनाङ्गे प्रदेशसभा सदस्यको शपथ...

दाङको आन्दोलन तुहाएर सपथ लिन बुटवल प्रस्थान

काठमाडौं । ५ नं. प्रदेशको राजधानी दाङलाई बनाउनुपर्ने मागसहित चर्किएको दाङबासीको आन्दोलन एकाएक मत्थर बन्न पुगेको छ । नेपाली कांग्रेस,...

दाङविरुद्ध बालुवाटारमा खुसीयाली, खाँणले राखे ५ नं. प्रदेशका सांसदहरूको भेला

काठमाडौं । ५ नं. प्रदेशको राजधानी दाङ बनाउनुपर्ने माग गरेर आन्दोलन चर्किरहेका बेला नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले...
« Previous PageNext Page »