आइतवार, चैत्र १५, २०८२
Sunday, March 29th, 2026
समाचार

सुर्खेतमा हतियार र लागुऔषधसहित दुई जना पक्राउ

वीरेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले चाइनिज हतियार र ठूलो परिमाणमा लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले...

कांग्रेस नेता टेकबहादुर गुरुङको पहलमा र्स्याक्यू खोलामा बेलीब्रिज निर्माण

चामे । नेपाली कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङको विशेष पहलमा मनाङको चामे गाउँपालिका–१ तिमाङको र्स्याक्यू खोलामा बेलीब्रिज निर्माणको काम...

अमेरिकाद्वारा पहलगाम आक्रमणमा संलग्न टीआरएफलाई आतंकवादी संगठन घोषणा

लण्डन । भारतको जम्मु–कश्मिरको पहलगाममा हत्या गरेको द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)लाई अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको छ । अमेरिकी विदेश...

पर्यटन व्यवसायी एवम् बोर्डका पूर्व सीईओ डा.रेग्मी रास्वपामा प्रवेश

काठमाडौं । पर्यटन व्यवसायी समेत रहेका नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश...

पोखरा महानगरका विद्यालय, क्याम्पसले लिने भर्ना र शुल्कमा सुधार गर्न नेविसंघको चेतावनी

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिका अध्यक्ष विपिन पौडेलले विद्यार्थी भर्नाको शुल्कलाई लिएर विभिन्न गुनासाहरू आएको भन्दै...

सरकारले राम्रा कामहरू गरेको छ, राम्रा र नराम्रा कामको जिम्मेवारी कांग्रेस-एमालेले लिनुपर्छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले गरेका राम्रा र नराम्रा कामको सम्पूर्ण जिम्मेवारी सरकारमा रहेका दुवै राजनीतिक दलले...

लुम्बिनीमा कांग्रेसका रोज राणाले सम्हालेको मन्त्रालय वित्तीय प्रगतिमा उत्कृष्ट

मसुरिया । आर्थिक वर्ष २०८१/०८२ को समग्र कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश, शहरी विकास तथा खानेपानी मन्त्रालयले ८४.५५ प्रतिशत सबैभन्दा उत्कृष्ट...

भालुबाङ प्रहरीद्वारा भन्सार छलीका सामग्रीहरू बरामद

भालुबाङ । इलाका प्रहरी कार्यालय, भालुबाट, दाङले भन्सार छली गरी ल्याइएका सामग्री बरामद गरेको छ । बुधबार भालुबाङ प्रहरीको टोलीले...

एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन पराजुलीको अपील

न्युयोर्क । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरूलाई एकताको...

रामहरि खतिवडाको प्रश्न– वीपी राजमार्गको हालत यस्तो छ, त्यसलाई बढि ध्यान दिने की ? पानीजहाजलाई ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमा केही त्रुटिहरू रहेको भन्दै सुधारका लागि सुझाव दिएका...

ओखलढुङ्गाको मिसन अस्पतालमा बीमा रकम सहज रुपमा उपलब्ध गराउन सभापति खतिवडाको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको मिसन अस्पतालमा उपचारका क्रममा बीमाको...

यमनसँग भारतको सफल कुटनीतिले निमिषाको फाँसीको सजाय स्थगित

नयाँ दिल्ली । भारतको सफल कुटनीतिले गर्दा यमनमा मृत्युदण्डको सजाय पाउँदै गरेकी भारतीय नागरिक निमिषा प्रियालाई अन्तिम समयमा फाँसीको सजाय...

डा.आरजु राणा परराष्ट्रमन्त्री बनेपछि १ वर्षमा भएका कामहरू

काठमाडौं । २०८१ असार ३१ गते बनेको वर्तमान सरकारको परराष्ट्रमन्त्रीमा डा. आरजु राणा नियुक्त भएयता नेपालको कूटनीतिक सम्बन्धमा नयाँ आयामहरू...
« Previous PageNext Page »