मङ्गलवार, पौष ०८, २०८२
Tuesday, December 23rd, 2025
मुख्य समाचार

ज्ञानेन्द्रको निर्देशनमा हिंसा भएपछि कांग्रेसले संविधान पक्षधर दलहरूसँग परामर्श गर्ने

काठमाडौं । नेपाली कांग्रेसले संविधान पक्षरत दल र तिनका शीर्ष नेताहरूसँग पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको हिंसाका विषयमा छलफल गर्ने निर्णय...

कांग्रेस सभापति देउवा तीनकुने हिंसाप्रति चिन्तित, गृहमन्त्री लेखकसँग लिए जानकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूबाट तीनकुने क्षेत्रमा भएको हिंसाको जानकारी गृहमन्त्री रमेश लेखकसँग लिएका...

पूर्वराजाको निर्देशनमा हिंसा, जिम्मेवार ज्ञानेन्द्र, दाेषीलाई कारबाही : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा भएको हिंसाका जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनपर्ने निष्कर्ष निकालेको छ । शनिबार बुढानिलकण्ठस्थित सभापति...

ज्ञानेन्द्र कहिल्यै पनि संवैधानिक राजा बन्ने छैनन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले देश एकढिक्का भएको बताउँदै कसैले चाहेर गणतन्त्र हट्न नसक्ने उल्लेख गरेका छन्...

कांग्रेसका ६ जना नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको निवासमा ६ जना नेताहरूको बैठक बसेको छ । शनिबार काठमाडौंस्थित निधिको निवासमा नेताहरू...

ज्ञानेन्द्रका हिंसाका कमाण्डर खतिवडाको घरमा स्याउ-केरा खाएर फरार, अन्तिम लोकेशन गैरीगाउँ

काठमाडौं । तीनकुनेमा प्रदर्शनकारीलाई अराजक, हिंस्रक र उत्तेजक बनाएर भागेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं लुकेर बसेका छन् । प्रहरीले...

तीनकुने हिंसामा ऐक्यबद्धता जनाउनेहरू, पूर्वआईजीपी-दीपक गिरी-भाष्करदेखि मनीषासम्म (भिडियो)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूको तीनकुनेको आन्दोलनमा ऐक्यवद्धता जनाउने दुई दर्जन व्यक्तिहरूलाई पनि कारबाही गर्न माग उठेको छ ।...

हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई कार्वाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले तीनकुनेमा भएको तोडफोड, हिंसा र अराजकताको निन्दा गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ...

समर्थक थोरै देखेपछि प्रसाईंले हिंसा भड्काए, राजा बन्ने ज्ञानेन्द्रको च्याप्टर क्लोज

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मेडिकल माफिया, विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई आन्दोलनको कमाण्डर बनाएर ठूलो मर्खता देखाएको पुष्टि भएको छ...

तीनकुने हिंसाका नाइकेलाई पक्राउ गर्ने, अरुको पनि खोजी, गृहले दियो कर्तुतहरूको विवरण

काठमाडौं । गृह मन्त्रालयका सहसचिव छवि रिजालले पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूबाट भएको हिंसात्मक प्रदर्शनका दोषीलाई कानूनी दायरमा ल्याइने बताएका छन्...

राजावादीहरूलाई हिंस्रक बनाएर ज्ञानेन्द्रका मतियार प्रसाईं फरार, प्रहरीमाथि गाडी चढाउने प्रयास

काठमाडौं । राजावादीहरूको आन्दोलनमा प्रहरीले लगाएको अबरोध तोड्न गाडीमा चढेर आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं आन्दोलनकारीहरूलाई उत्तेजित, हिंस्रक र...

राजावादीहरूले हिंस्रक हर्कत गरेपछि कोटेश्वेर, तीनकुने, गौशाला क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौं । राजावादीहरूको आन्दोलन उत्तेजक, हिंसात्क र अराजक भएपछि शान्ति सुरक्षा बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा कर्फ्यु आदेश...

राजावादीको आक्रमणबाट सुरक्षाकर्मीहरू घाइते

काठमाडौं । ढुङ्गा, लठ्ठी बोकर लुकेर बसेका राजावादीहरूको आक्रमणबाट सुरक्षाकर्मीहरू घाइते भएका छन् । शुक्रबार राजावादी आन्दोलनका समर्थकले काठमाडौंको तीनकुने...
« Previous PageNext Page »