मङ्गलवार, पौष ०८, २०८२
Monday, December 22nd, 2025
मुख्य समाचार

जनतालाई अलपत्र छाडेर रेणु तीज मनाउन सुटुक्क काठमाडौं गइन्, प्रचण्डको घरमा दर खाएर बबाल रमाइलो

भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दर खान र तीज मनाउन काठमाडौं गएकी छिन् । महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरेर...

काठमाडौंमा २ सयसहित बिहीबार ७०७ जनामा कोरोना, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि ७०७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । मन्त्रालयमा बिहीबार आयोजित नियमित...

कोरोना उपचारमा आयुर्वेद चिकित्सा पद्धति प्रयोग गर्न कांग्रेसका नेता चपागाइँको अपील

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले आयुर्वेद उपचार पद्धतिलाई सरकारले विशेष ध्यान...

ओलीकै सामु दुई मन्त्रीले देखाए रमिता, भट्टराईले सातो लिएपछि पोखरेल कालोनिलो

काठमाडौं । बालुवाटारभित्र दुई जना कम्युनिस्ट सरकारका मन्त्रीहरूले रमिता देखाएका छन् । बुधबार राति बसेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि...

ओलीका डाइहार्ट फ्यानहरूले पाए एमाले पार्टी, चुनाव चिन्ह ‘उदाउँदो सूर्य’

काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) नाममा नयाँ पार्टी दर्ता गरेको छ । नेकपा एमालेको नाममा दल दर्ताको निवेदन पर्दा...

कोरोनाले जनता ज्यान गुमाउँदै, नेकपाकी सचेतक भने नयाँ रंगिन कपडा लगाएर यसरी टिकटकमा नाच्दै

काठमाडौं । कोरोनाभाइरसको संक्रमण र महामारीबाट जनताले धमाधम ज्यान गुमाइरहेका छन् । प्रत्येक दिन सयौँको संख्यामा संक्रमितहरू बढिरहेका छन् ।...

यी हुन् ललितपुरमा माओवादी र पारस शाहको सातो लिने कांग्रेसका युवा नेता तिमल्सिना, तरुण विभागमा मनोनीत

लगनखेल । ललितपुर कांग्रेसका युवा नेता पदमनारायण तिमल्सिना ‘नेपाली कांग्रेस तरुण विभाग’को सदस्यमा मनोनीत भएका छन् । कथित माओवादी सशस्त्र...

काठमाडौंमा १५९ सहित ६८१ मा कोरोना, बुधबार कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशभरि पछिल्लो २४ घण्टामा ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...

कमल थापाको धम्कीले राणा र डा.लोहनी थुरुरु, मसी सुक्न नपाउँदै फुटको संघारमा राप्रपा

काठमाडौं । पार्टी एकीकरण भएको केही महिनाभित्र कमल थापाका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा खटपट शुरु भएको छ । चुनाव...

मंगलबार कोरोना संक्रमितको तथ्याङ्कले रेकर्ड तोड्यो, यस्तो छ जिल्लागत तथ्याङ्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरि एक हजार १६ जना संक्रमित भेटिएको जनाएको छ । मन्त्रालयमा...

कांग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायलाई कोरोना संक्रमण, स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद महालक्ष्मी उपाध्याय ‘डिना’लाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । तीन दिन अगाडि शंका...

जापान कामदार पठाउनफेरि चलखेल, विभागमा सिण्डिकेट, मन्त्री र महानिर्देशकमाथि उठ्यो प्रश्न

काठमाडौं । जापानमा कामदार पठाउने विषयमा नयाँ ईजाजत नदिने विषयमा वैदेशिक रोजगार विभागभित्र ठूलो चलखेल भएको रहस्य बाहिरिएको छ ।...

तरुण विभागको कार्यालय दुई साताका लागि बन्द

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागले आफ्ना सबै गतिविधिहरू दुई साताका लागि स्थगित गरेको छ । कांग्रेसका केन्द्रीय सदस्य एवम्...
« Previous PageNext Page »