बिहीवार, माघ ०१, २०८२
Thursday, January 15th, 2026
मुख्य समाचार

हेटौँडा कांग्रेसको पावरफुल निर्णयले बालुवाटारमा खैलाबैला, सभापति इटेनीको देशभरि प्रशंसा

हेटौँडा । नेपाली कांग्रेस हेटौँडा उप–महानगर नगर कार्यसमितिले हेटौंडा उप–महानगरपालिकाको मेयर नेकपा (एकीकृत समाजवादी)लाई दिने निर्णय नमान्ने जनाएको छ ।...

यसरी मिल्यो ५ दलबीच भागबण्डा, घोराही कांग्रेसले गुमायो

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनबीच महानगरपालिका र उप–महानगरपालिकामा भागबण्डा मिलेको छ । बुधबार बालुवाटारमा बसेको बैठकमा कांग्रेसले...

दाङ कांग्रेसले ‘जिगरवाला’ खुमबहादुर सम्झियो, घोराही गुम्दा निरिह बने हुतिहारा नेताहरू

काठमाडौं । ‘शेर दिल’ ‘जिगरवाला’ खुमबहादुर खड्काको निधनपछि नेपाली कांग्रेस दाङ नेतृत्व विहीन जस्तै बनेको छ । खड्काले दाङलाई जसरी...

गणेशमान सिंहकी बुहारी काठमाडौंको मेयर बन्ने पक्का, कांग्रेसमा खुसीयाली

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने तयारी गरेको चर्चा शुरु भएको छ । कांग्रेसका नेताहरू...

सर्वोच्चको आदेश मन्त्रालयले कार्यान्वयन गरेन, घोर अन्यायमा महानिर्देशक क्षेत्री, हाजिर हुन पाएनन्

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई अदालतको आदेश उल्लंघन गरेर काम गर्न दिइएको छैन । प्राधिकरणका महानिर्देशक...

यस कारण चुनावको मुखमा कांग्रेसको सरकारले विवादमा पर्ने निर्णय गर्नु हुँदैन

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचनको मुखमा गरेका केही निर्णयलाई सर्वोच्च अदालतले अन्तरिमकालीन रुपमा उल्ट्याइदिएको छ । मंगलबार सर्वोच्च...

रोशनी काण्डमा सभामुख फुत्काएका महराले घोराही ताके, दाङबाट लड्ने संकेत दिए

काठमाडौं । माओवादी केन्द्रले चार वटा उप–महानगरपालिकामा दाबी छाडेको छैन । माओवादीका नेताहरूले पनि बाराको जितपुर–सिमरा, दाङको घोराही, सुनसरीको धरान...

महामन्त्री थापाद्वारा गठबन्धनको बैठक बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा पाँच दलीय सत्ता गठबन्धनको बैठकमा अनुपस्थित भएका छन् । सोमबार बसेको गठबन्धनको बैठकमा...

कम्युनिस्टको चुरीफुरी समाप्त पार्न कांग्रेसद्वारा सात कमाण्डर चयन, रणनीति बनाएर काम फत्ते गर्ने

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा आधिकारिक उम्मेदवारहरूलाई जिताउन रणनीति बनाउने उदेश्यले प्रदेश डेस्क स्थापना गरेको छ । उप–सभापति...

बालुवाटारको दोस्रो बैठकमा कुरा मिलेन, सकारात्मक छलफल

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा रहेको ५ दलीय गठबन्धनको बैठकमा महानगर र उप–महानगरपालिकाको विषयमा सहमति खोज्न बसेको बैठक सकारात्मक दिशातर्फ...

यसरी प्रस्ताव गरियो महानगर र उप–महानगरमा ५ दलबीच मेयर र उप–मेयर, कांग्रेसलाई फाइदा

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमो रहेको ५ दलीय गठबन्धनले महानगर र उप–महानगरमा तालमेलका लागि प्रारम्भीक प्रस्ताव तयार पारेका छन् ।...

कांग्रेसलाई हराउन मल्लको ‘बागी ग्याङ’ सक्रिय, कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्लले कांग्रेसका उम्मेदवारहरूलाई हराउन अन्तरघाती हर्कतहरू गरिरहेका छन् । स्थानीय तहको...

ओलीले एमालेकै नेतालाई एमालेमा प्रवेश गराए

सर्लाही । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै पार्टीका नेतालाई एमालेमा प्रवेश गराएका छन् । शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले...
« Previous PageNext Page »