शुक्रवार, माघ ०२, २०८२
Friday, January 16th, 2026
मुख्य समाचार

सभापति खड्काले सडक बाहिर गएको इलाम कांग्रेसलाई ठाउँमा ल्याए, कति पालिका जित्यो ?

इलाम । इलाम जिल्लाका १० वटा पालिकामा नेपाली कांग्रेसले ४ वटा पालिकामा जित हासिल गरेको छ । एउटा पालिकामा कांग्रेस...

सुनिल थापाले धनकुटामा एमालेको पुरानो ‘शासन’ ढाले, कांग्रेस पहिलो पटक बहुमतमा

धनकुटा । धनकुटा जिल्लामा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा धेरै स्थानीय तहहरू जितेको छ । धनुकटामा सात वटा पालिका छन्...

उपेन्द्र यादवका ‘राजकुमार’को लज्जास्पद हार, पुत्रमोहले जसपा ढल्यो

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव उप–मेयर पदमा नराम्रोसँग पराजित भएका छन् ।...

एमालेले चुनाव जित्न तल्लो तहको हर्कत गरेको कुरा कांग्रेसले पत्ता लगायो

काठमाडौं । नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गराउन माग गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्ति जारी गरेर मतदानका...

उपेन्द्र यादबसँग गृहमन्त्री र कानूनमन्त्रीद्वारा निवासमै अचानक भेट

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र...

डीआईजी लोहनी गण्डकीको सुरक्षाबाट सन्तुष्ट, ‘रेड जोन’ ३ जिल्लामा एसपीहरूको अच्छा काम

पोखरा । स्थानीय तहको निर्वाचनका बेला गण्डकी प्रदेशको शान्ति सुरक्षा मजबुद देखिएको छ । गण्डकी प्रदेशका ‘रेड जोन’का तीन जिल्लाहरू...

नाम्गेलले कमाण्ड सम्हालेपछि सोलुखुम्बुमा कांग्रेसको अहिलेसम्मकै ठूलो जित, कम्युनिस्टहरू थरुथरु

सोलुखुम्बु । नेपाली कांग्रेसले सोलुखुम्बुमा पहिलो पटक स्थानीय तहमा शानदार जित हासिल गरेको छ । सभापतिमा नाम्गेल जाङबु शेर्पाले पार्टीको...

कांग्रेस नेता जन्मजय तिमिल्सिनाको गाउँपालिकामा माओवादी–एमालेले एउटा वडा जित्न सकेनन्

गेरुवा । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिनाको गाउँपालिकामा कांग्रेसका उम्मेदवारहरूको शानदार जित...

कम्युनिस्टलाई धुलोचटाएर विमला बनिन् कांग्रेसको पहिलो मेयर, नगरपालिकामा दुईतिहाई बहुमत

हलेसी । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाको मेयर र उप–मेयरमा नेपाली कांग्रेस निर्वाचित भएको छ । निर्वाचन आयोगले दिएको जानकारी...

विद्या भण्डारीको जिल्लामा कांग्रेसलाई अहिलेसम्मकै ठूलो सफलता, कहाँ–कहाँ जित्यो ?

भोजपुर । भोजपुर जिल्लामा नेपाली कांग्रेसलाई स्थानीय तहमा राम्रो सफलता हासिल भएको छ । एमालेको कथित किल्लाका रुपमा रहेको भोजपुरका...

बाग्लुङको ‘शक्तिशाली’ नगरपालिका कांग्रेसले पल्टाएपछि जिल परे एमालेहरू

बाग्लुङ । बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिकामा नेपाली कांग्रेसले मेयरमा शानदार जित निकालेको छ । बुधबार निर्वाचन आयोगले दिएको जानकारीअनुसार मेयरमा...

इन्द्र बानियाँको जिल्लामा के छ कांग्रेसको अवस्था ? एमाले झण्डै शून्य भयो, एउटा पार्टी नै उन्मूलन

हेटौँडा । मकवानपुर जिल्लाका १० वटा स्थानीय तहमध्ये अधिकांश कांग्रेसका जित हातपारेको छ । माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)सँग...

गढवामा कांग्रेसले यसरी बीउ बचायो, एमाले बढारिनबाट बच्यो

गढवा । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेपाली कांग्रेसले जितेको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको अन्तिम...
« Previous PageNext Page »