आइतवार, माघ ०४, २०८२
Sunday, January 18th, 2026
मुख्य समाचार

ओलीको नाम लिएर देउवाले भण्डारीलाई कडा जवाफ दिए, शीतल निवासमा खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । सोमबार शीतल...

मोस्ट वाण्टेड गुण्डा नाइके ‘चाइनिज’लाई छुटाउन एमालेले उत्पात मच्चायो, पैसाको खोलो बगाउने

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुकुटेमा नेपाली कांग्रेसका स्थानीय नेता धनबहादुर कार्की ‘बलराम’लाई अपहरण गरेको अभियोगमा पक्राउ परेका गुण्डा नाइके रमेश...

जनताका सुपर हिरो बालेनले दिए यी भ्रष्टहरूलाई ठेगान लगाउने चेतावनी, अब यता पनि ठोक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले अनधिकृत निर्माण तथा प्रयोजन परिवर्तनको रोकथाम तथा नियन्त्रण सम्बन्धमा कुनै पनि सार्वजनिक...

ओलीको महँगो भात–मासु खान र नाच हेर्न सुनिता होटेल पुगिन्, एभरेष्ट होटेलमा कम्युनिस्टको रमिता

काठमाडौं । तीजमा गरिव जनताले के खाउँ भनेर चिन्ता गरिरहेका बेला एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीका केन्द्रीय सदस्यहरूलाई एभरेष्टमा रात्रि...

बालेनलाई औकातमा बस्न महेश बस्नेतको चेतावनी, नक्शा पास नभएका अबैध घरहरूमा डोजर नचलाउन चेतावनी

काठमाडौं । सांसद अपहरणको वात लागेका एमालेका नेता महेश बस्नेतले आगामी निर्वाचनमा अध्यक्ष खड्गप्रसाद ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा पार्टीले अगाडि...

कपिलवस्तु–३ मा कांग्रेसबाट क–कसको चर्चा ? शाह कन्फर्म, प्रदेशमा मियाँ र कनौडिया

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३ मा युवा नेता अभिषेकप्रताप शाहले उम्मेदवारी दिने पक्का छ । सो...

देउवाको निर्देशनपछि कांग्रेसको अभियान शुरु, कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसले ‘जनताको साथमा नेपाली कांग्रेस’ चुनावी अभियान आजदेखि शुरू गर्न लागेको छ । शुक्रबार देशभरि कांग्रेसले अभियान...

ओलीका विवादित मान्छेको अहँकार बालेनले ठेगान लगाइदिए, डरले हल्लियो बालकोट

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सले बनाएका अवैध संरचनामा डोजर लगाएर भत्किाइदिएको छ । बिहीबार दिउँसो डोजरले अवैध...

काठमाडौंमै काण्डैकाण्ड गरेकी हाइप्रोफाइल तारा खोरमा पुगिन्, चकित परे मानिसहरू

काठमाडौं । मिटर व्याज र विभिन्न ठगी काण्डमा परेकी तारामैया गुरुङलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । बुधबार...

केकी र आर्यनसहित १४ जनाको नाम मानवतस्करीमा जोडियो, दलालहरूको भागाभाग

काठमाडौं । नायिका केकी अधिकारी र नायक हरिश सिग्देल ‘आर्यन’सहितका व्यक्तिहरूको नाम मनवतस्करीमा मुछिएको छ । नेपाल पर्यटन बोर्डको कीर्ते...

देउवाले ओलीको चित्त बुझाए पठाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले भेटवार्ता गरेका छन् । बालुवाटारमा बुधबार बिहान...

भण्डारीको राष्ट्रपति फुत्किने बेला राजीनामाको धम्की, देउवाद्वारा कांग्रेसका नेतासँग सल्लाह

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट भइरहेका राजनीतिक गतिविधिप्रति गम्भीर रुपमा ध्यान दिइरहेका...

कांग्रेसका ‘बाघ’ नेताको जिल्लामा देउवाले लामालाई किन पठाए ?

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लामा केन्द्रीय सदस्य एवम् सांसद बहादुरसिंह लामालाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ । कांग्रेस मुख्यालयले...
« Previous PageNext Page »