आइतवार, माघ ०४, २०८२
Sunday, January 18th, 2026
मुख्य समाचार

भ्रष्टाचारसहित काण्डैकाण्ड लागेका चालेन्द्रलाई एमालेले ‘डोको’मा हालेर बोक्यो, विष्णु पौडेलको चकित पर्ने कुरा

काठमाडौं । एमालेले साथ दिएपछि पुलपुलिएका सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मिडिया र पत्रकारहरूलाई दोष दिएर पानीमाथिको ओभानो हुन...

मुख्यमन्त्री पाण्डे र कांग्रेस नेता बस्नेतबीच भेटवार्ता, के-के भए कुराकानी ?

हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाको विकास र बजेटका विषयमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद...

यी असक्षम कम्युनिस्ट नेतालाई २०५ किलोका फूलको माला

काठमाडौं । एमाले अध्यक्ष खड्गप्रसाद ओलीले २०५ किलोको फूलको माला लगाएका छन् । कम्युनिस्ट नेता ओलीले जनकपुरधाममा २०५ किलोको माला...

गृहमन्त्री खाणको कार्यले मिटरव्याजीहरुको सातोपुत्लो उड्यो

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणलाई मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस कार्यदलले प्रतिवेदन बुझाएको छ । सोमबार सिंहदरबारमा कार्यदलले खाणलाई आफ्नो...

देउवाका विश्वासपात्र खाणद्वारा प्रचण्डसँग भेट, साथमा शर्मा पनि सहभागी

काठमाडौं । नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले अड्काएर राखेका बला गृहमन्त्री बालकृष्ण खाणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट...

जबराले यस कारण सर्वोच्च फर्किने सपना देख्न थाले, ओली–पौडेलसँग घाँटी जोडियो

काठमाडौं । भ्रष्टाचारसहितका विभिन्न अभियोग लागेपछि निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा एमालेको सहयोगमा सफाइ पाउने सपना देख्न थालेका...

रोशनी यौनकाण्डमा सभामुख गुमाएका महरा एकल सिफारस हुन सकेनन्, रेखा र निर्मलले ठाउँ लिने

घोराही । माओवादी केन्द्रको दाङ जिल्ला कमिटीले रोशनी यौनकाण्डमा मुछिएर सभामुख पद गुमाएका नेता कृष्णबहादुर महरालाई एकल सिफारिस गर्न डराएको...

कांग्रेस नेता विनोद चौधरीको उम्मेदवारीले नवलपरासीमा उत्साह, चारतारे झण्डा फहरिने

बर्दघाट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विनोद चौधरीको उम्मेदवारीले नवलपरासी क्षेत्र नं. १ मा उत्साह थपिएको...

तरुण दल काभ्रेले काठमाडौंमा देखायो शक्ति

काठमाडौं । नेपाल तरुण दलले काभ्रेले काठमाडौंमा कार्यक्रम गरेर आफ्नो शक्ति देखाएको छ । जितेन्द्रमान तामाङ उर्फ दावा लामा विवादित...

एक हजारभन्दा धेरै निजामती कर्मचारीहरूको सरुवा, पैसाको व्यापक चलखेल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुई हप्ताभित्रै १ हजारभन्दा धेरै कर्मचारीहरूको सरुवा गरेको छ । सामान्य प्रशासन...

कम्युनिस्टहरू नमिलुन् भनेर भनेर कांग्रेसले गठबन्धन बनायौं : गृहमन्त्री खाण

बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले कम्युनिस्टहरूको अर्को गठबन्धन नहोस् भनेर गठबधन गरिएको बताएका छन् ।...

मोहन बस्नेतले सिन्धुपाल्चोक–१ मा ‘स्याल’हरूलाई छिर्न नदिने, ‘रुख’मा भोट हाल्न जनता आतुर

चौतारा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले लाखौं जनता कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गर्न आतुर रहेको...

मुख्यमन्त्री राउतका शक्तिशाली जनप्रतिनिधि पक्राउ, उपेन्द्र यादवले पनि बचाउन सकेनन्

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, (जसपा)बाट निर्वाचित उप–मेयर बलात्कारको अरोपमा पक्राउ परेका छन् । सिरहाको लहान...
« Previous PageNext Page »