सोमवार, माघ ०५, २०८२
Monday, January 19th, 2026
मुख्य समाचार

एमालेसँग म्याउँ गरे सदीक्षा-अनिल, फाईभ स्टार होटेलमा गरिवको पार्टीको भव्य कार्यक्रम

काठमाडौं । एमालेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा बैंकका पूर्व प्रमुख कार्यकारी निर्देशक अनिलकेशर शाह र पूर्व मिस नेपाल सदीक्षा...

छत्रदेवमा एमालेको पाइप प्रहरीद्वारा कब्जा, मतदाता किन्ने हर्कतको भण्डाफोर

सन्धिखर्क । एमालेले अर्घाखाँची जिल्लामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाड्न लागेको पाँच रोल पाइप प्रहरीले बरामद गरेको छ । छत्रदेव...

उत्पात गरेपछि एमालेका सूर्य थापा र जुली महतोलाई खतरा, पुर्जीले खैलाबैला

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभातर्फ प्रत्यक्षमा उम्मेदवारी दिएका एमालेका दुई जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ । आयोगको विज्ञप्तिअनुसार प्यूठानबाट...

‘कल केपी बा !’ को यो कार्टुनले देश हल्लायो, अहिले आएर चारैतिर बबण्डर

काठमाडौं । नागरिक दैनिकले केही दिन अगाडि छापेको कार्टुनलाई लिएर बबण्डर भएको छ । प्रेस काउन्सिल नेपालले नागरिक दैनिकका सम्पादकलाई...

सत्तागठबन्धनलाई जिताउन सभापति बानियाँद्वारा समिति गठन, क–कसले पाए जिम्मेवारी ?

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचन परिचालन समिति गठन गरेका छन् । मंसिर ४ गते हुन...

स्थानीयको उठिबास लाग्नेगरी मोतीपुर औद्योगिक क्षेत्रको काम अघि बढ्दैन : गृहमन्त्री खाण

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले मोतीपुर औद्योगिक क्षेत्र स्थानीयलाई मर्का नपर्ने र धेरै लाभ मिल्नेगरी निर्माण...

दीपक मनाङेको १५ लाखको रक्सीले खैलाबैला

काठमाडौं । निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्यका लागि मनाङ ‘२’ का उम्मेदवार रहेका...

सत्तागठबन्धनका उम्मेदवार जिताउन खेलकुद उपसमितिलाई डा.महतको निर्देशन, कांग्रेसले खेलकुदलाई ठाउँ दियो

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धन बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्नुपरेको बताएका...

सत्तागठबन्धनले देशभरि अधिकांश क्षेत्र जित्ने आरजु राणाको घोषणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्ता गठबन्धनले ९५ प्रतिशत सीटमा जित्ने...

संसद २ पटक विघटन गरेका ओली कांग्रेसको प्रतिबद्धताले पानीपानी, गर्वले देउवाको छाती ठूलो भयो

काठमाडौं । नेपाली कांग्रेसले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन नगर्ने प्रतिज्ञा जनाएको छ । शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन...

विश्वप्रकाशलाई देखेपछि ओली झस्किए, कांग्रेसका कुराले बोल्न सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच अचानक जम्काभेट भएको छ । शुक्रबार झापाको भद्रपुर...

ओलीको आदेशले एमालेका कार्यकर्ताहरु चकित

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले पार्टीको इज्जतका लागि पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई विजयी बनाउन पार्टीका नेता कार्यकर्तासँग अनुरोध...

आयोग र सर्वोच्चले खारेज गरेपछि रुपन्देही २ मा थापालाई गठबन्धनको समर्थन, कालोनिलो बन्यो एमाले

काठमाडौं । सत्तागठबन्धनले रुपन्देही क्षेत्र नं. २ मा जनमुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । प्रतिनिधि सभातर्फ जनमुक्ति...
« Previous PageNext Page »