सोमवार, माघ ०५, २०८२
Monday, January 19th, 2026
मुख्य समाचार

एमालेबाट जितेका मेयरको बबण्डर चर्तिकला, पद चैट हुने सम्भावना

गरुडा । रौतहटको गरुडा नगरपालिकाका वहालवाला मेयर कन्तमणि जयसवाल एमाले पार्टीका तर्फबाट उम्मेदवारी दिएर विजयी भएका हुन् । उनी एमालेका...

प्याकेजको कार्यक्रम ल्याएर तुलसीपुरलाई स्तरीय उपमहानगरपालिका बनाउँछु : कांग्रेस नेता दीपक गिरी

तुलसीपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् दाङ क्षेत्र नं. ३ का प्रतिनिधि सभातर्फका उम्मेदवार दीपक गिरीले तुलसीपुर उपमहानगरपालिकाको विकासको...

चीनको हर्कतले फास्ट ट्रयाकमा १८ अर्बको बबण्डर, विवादमा फस्यो नेपाली सेना

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको फेज ६ अन्तर्गतको ठेक्का आफैले अयोग्य घोषणा गरेको चिनियाँ कम्पनीलाई दिएको छ ।...

ईमान्दार कांग्रेस दायाँबायाँ गर्न मिल्दैन, गठबन्धनलाई भोट दिएर जिताउनुपर्छ : बलदेव शर्मा

घोराही । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य बलदेव शर्मा मजगैयाँले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई ईमान्दारिताका साथ मतदान गर्न अनुरोध गरेका...

घोराहीमा एमालेका मेयर नरुलालले अटो रिक्सामाथि दोहोरो कर लगाएर हैरान बनाए

घोराही । घोराही उपमहानगरपालिकाले अटो रिक्साहरुसँग दोहोरो कर उठाएर गरिव मजदुरहरुको ढाड सेक्ने काम गरेको गुनासो आएको छ । अटो...

मनाङमा एमालेद्धारा कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङमाथि आक्रमण, थुप्रै नेता कार्यकर्ता घाइते

चामे । एमालेका नेता कार्यकर्ताले मनाङ जिल्लामा नेपाली कांग्रेसका प्रतिनिधि सभाका उम्मेदवार एवम् केन्द्रीय सदस्य टेकबहादुर गुरुङमाथि सांघातिक हमला गरेका...

ओलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनप्रति जनताको अपेक्षा, रामहरिको जबरजस्त अभियान

काठमाडौं । ओखलढुंगामा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदाताले अपार माया दिएका छन् । प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय...

विमानस्थलभित्र यात्रु चुस्दै विवादास्पद व्यापारी श्रेष्ठ, हजारौं पटक पनि गुनासो सुनिएन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको विवादास्पद व्यापारी सुवास श्रेष्ठको कफी पसलको महँगाइका कारण यात्रुहरू आजित बनेका छन् । ‘टि...

मेलम्चीमा उड्यो हेलिकप्टर, मञ्चमै पड्किएर फर्किए लिङ्देन–राणा

मेलम्ची । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र वरिष्ठ नेता पशुपतिशम्शेर राणा सहभागी कार्यक्रममा कार्यकर्ता नआएपछि तनाब भएको...

राप्रपाकी केन्द्रीय सदस्य यसमिन कांग्रेसमा प्रवेश, सिन्धुपाल्चोकमा झन् शक्तिशाल बन्यो गठबन्धन

काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा लोकतान्त्रिक–वाम गठबन्धन झन् बलियो अवस्थामा देखिन थालेको छ । बिहीबार बिहान नयाँबानेश्वरमा विशेष कार्यक्रम गरेर राष्ट्रिय...

कांग्रेसले यी पाँच नेताहरूको नाम अभिलेखबाटै हटाइदियो

काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने नेता र तिनका समर्थक एवम् प्रस्तावकलाई कारबाही गरेको छ । कांग्रेसले बुधबार...

जनताले दिएको दुईतिहाई ओलीलाई पचेन, कांग्रेस हार्दा देश हार्ने अवस्था भयो : अर्जुन नरसिंह केसी

बिदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्तागठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन आग्रह...

मोरङमा कांग्रेसका प्रत्यक्षतर्फका उम्मेदवारको निधन

विराटनगर । मोरङमा नेपाली कांग्रेसका प्रदेशसभातर्फका उम्मेदवारको निधन भएको छ । मोरङको ३ ‘१’ निर्वाचन क्षेत्रबाट प्रदेश सभामा उम्मेदवार बनेका...
« Previous PageNext Page »