बुधवार, माघ ०७, २०८२
Wednesday, January 21st, 2026
मुख्य समाचार

उप–निर्वाचनका लागि देउवासहितका शीर्ष नेताहरूद्वारा ठूलो अपील

काठमाडौं । नेपाली कांग्रेससहितका सत्ता गठबन्धनका दलहरूले तनहुँ १, चितवन २ र बारा २ मा गठबन्धनका उम्मेदवारहरूलाई मतदान गरेर विजयी...

नेविसंघलाई दश दिनभित्र पूर्णता दिने निर्णय, दुजाङले गरे तयारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघलाई केन्द्रीय कार्यसमिति तदर्थ समितिलाई दश दिनभित्र पूर्णता प्रदान गर्ने निर्णय भएको...

अर्थमन्त्री डा.महतद्वारा गभर्नरलाई मन्त्रालयमै बोलाएर जानकारी माग

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकसँग पछिल्लो आर्थिक अवस्थाका बारेमा जानकारी लिएका छन् । मंगलबार मन्त्री डा.महतले...

काठमाडौंका ९ वटा क्यासिनोमा मध्यराति प्रहरीको छापा, जिल परे राजेन्द्र बजगाइँ

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले काठमाडौंका ९ वटा क्यासिनोमा छापामारेको छ । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले...

सरकारी पैसा खान पल्केकाहरूलाई तनाब दिने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद...

‘दाइ–भाउजु’बारे गगन थापाको ब्याख्या सुनेपछि कांग्रेस कार्यकर्ताको चित्त बुझ्यो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तनहुँ १ का प्रतिनिधि सभाका उम्मेदवार गोविन्द भट्टराईलाई विजयी बनाउन अपील गरेका छन्...

‘धुन्धुकारी’ सीतालाई कारबाही हुने, प्रदीप अधिकारीका कारण हवाइ क्षेत्र असुरक्षित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीता एयरलाई कारबाही प्रक्रिया अगाडि बढाएको छ । सीता एयर प्रा.लि.को जहाजले चैत १५...

कांग्रेसले कारबाही फुकुवा गरेपछि गोविन्दराज जोशीले के भने ?

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीको अनुशासनको कारबाही फिर्ता लिएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको...

कांग्रेसबाट सबैकाे कारबाही फुकुवा, क–कसलाई भयो फाइदा ?

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका क्रममा कारबाहीमा परेका सबैको कारबाही फुकुवा गरेको छ ।...

बारा २ मा कांग्रेसले कसलाई गर्नेछ समर्थन ?

काठमाडौं । नेपाली कांग्रेसले जनता समाजवादी पार्टी नेपाल (जसपा)लाई बाराको क्षेत्र नं. २ को उप–निर्वाचनमा समर्थन गर्ने निर्णय गरेको छ...

सीताले राजनीतिक संस्कार देखाइन्, मन्त्री बनेको २४ घण्टाभित्रै डा.कोइरालासँग आशीर्वाद लिइन्

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालासँग नवनियुक्त शहरी विकासमन्त्री सीता गुरुङले भेट गरेर आशीर्वाद लिएकी छिन् । पूर्व महामन्त्री...

राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या, अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । शनिबार साँझ पौडेललाई पेटमा समस्या देखिएको हो...

फोनको घण्टी बजेपछि रोकियो कांग्रेसका चार मन्त्रीहरूको शपथ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री पदको शपथ लिने नेताहरूको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पठाउने अन्तिम तयारी...
« Previous PageNext Page »