सोमवार, माघ ०५, २०८२
Monday, January 19th, 2026
मुख्य समाचार

खाणलाई २ वटा मुद्दामा बयान, अरु मुद्दा जोडेर अभियोगपत्र ल्याएको खुलासा

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणका कानून व्यवासायीहरूले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहसँग पैसा लिएको पुष्टि आधार नरहेको...

अवकास पाउन लागेका अर्याललाई मुख्य सचिव, शंकरलाई मन्त्री सरहको सुविधा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्यसचिव पदमा वैकुण्ठ अर्याललाई नियुक्त गरेका छन् । बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद...

मिनी संसदमा रास्वपाकी सांसद सुमनाको चर्तिकला, तिघ्रा देखाएपछि बबाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रंगीविरंगी सांसदहरूका कारण देशभरि हलचल आउने गरेको छ । रास्वपाका सांसदहरूले आफूतिर ध्यान केन्द्रित...

पशुपतिनाथ मन्दिरको १७ रापनी जमिन होटलद्वारा कब्जा, मारवाडीले १ रोपनी खाइदिए

काठमाडौं । तारागाउँ विकास समिति रिजेन्सी होटलले पशुपति क्षेत्र विकास कोषको १७ रोपनी जग्गा निकै कम भाडामा प्रयोग गरेको खुलासा...

ईन्स्पेक्टरले तल्लो दर्जाका हवल्दार-सिपाहीलाई कुटेर घाइते बनाए, छानविन टोली गठन

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका प्रहरी निरीक्षक नवलप्रभात राईले ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेका छन् । सशस्त्र प्रहरी बल...

देउवा सिङ्गापुर प्रस्थान, खड्काले पाए कार्यबाहक सभापति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उप–सभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका छन् । सभापति देउवा उपचारका लागि...

हत्यापछि फूलमायाको शवसँग बलात्कार, न्यायाधीशले सुनाए फैसला

काठमाडौं । जिल्ला अदालत बाग्लुङले ४० वर्षीया फूलमाया माझीलाई हत्यापछि बलात्कार गरेको अभियोगमा २६ वर्षीय प्रकाश अधिकारीलाई जन्मकैदको फैसला गरेको...

कांग्रेसद्वारा नेपाल महिला संघलाई पूर्णता प्रदान, को–को भए मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरिदिएका छन् । मंगलबार जारी विज्ञप्तिअनुसार...

देउवाको निर्देशनमा बोल्ड निर्णय, जनकपुरका मेयर कांग्रेसमै फर्किए

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख मनोजकुमार साहमाथिको कारबाही फुकुवा गरेको छ । कांग्रेसभित्रको साबिक पदलाई...

बालुवाटारले बुझ्यो डिजाइन, प्रचण्ड र बाबुरामलाई जेल हाल्ने तयारी

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र विद्रोहमा बालबालिकाका सम्बन्धमा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री बाबुराम...

एमालेले कांग्रेसलाई गुरु मान्यो, ओलीद्वारा ठ्याक्कै देउवाकै निर्णय कपी

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन एमाले–माओवादी केन्द्रको गठबन्धन भत्काउन लिएको रणनीतिलाई एमालेले मधेश प्रदेश सरकारमा लिएको छ । मंगलबार एमालेले...

सरकार ढाल्ने धम्कीसहित माधव नेपाल बुरुक्क, बालुवाटारमा दिनभरि हल्लिखल्ली

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका...

सभापति देउवा उपचारको फ्लोअपका लागि सिङ्गापुर जाँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाने भएका छन् । सभापति देउवा मंगलबार राति ११ बजे...
« Previous PageNext Page »