आइतवार, माघ ०४, २०८२
Sunday, January 18th, 2026
मुख्य समाचार

कांग्रेसका सांसद शर्मा एमालेको पुच्छर बने, सरकार ढालेर ओलीलाई प्रधानमन्त्री बनाउने

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)लाई साथ दिएर अभिव्यक्ति दिएपछि नैतिकताको प्रश्न उठेको छ ।...

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरालाई माओवादीले बचाउने संकेत दिएन

काठमाडौं । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि सरकारले अनुसन्धान...

राप्रपालाई सरकारमा ल्याउने, कोशीमा थापालाई बचाउने

काठमाडौं । कोशी प्रदेशको सरकारमा ल्याउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग सत्ता गठबन्धन दलका नेताहरूले सम्वाद गरिरहेका छन् । नेपाली...

प्रधानमन्त्री दाहाललाई हटाउने योजनाको बामदेवद्वारा भण्डाफोर, कसले बनायो फेल खाने रणनीति ?

काठमाडौं । राष्ट्रिय सभाका सांसद बामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निलम्बन वा राजीनामा गराउन बाध्य पार्ने गरेर प्रमुख प्रतिपक्ष...

एमालेले जबरजस्ती गरेपछि रामहरिद्वारा विरोध, कांग्रेस र एमालेबीच घम्साघम्सी

काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले प्रतिनिधि सभाको बैठक अबरोध गरेपछि नेपाली कांग्रेसले नियमावलीको कुरा उठाएर आपत्ति जनाएको छ । मंगलबार...

गृहमन्त्रीको सचिवालयको संरक्षणमा काठमाडौंमा गोरखालीको गोरख धन्दा, सीडीओहरूलाई दाइको आतंक

काठमाडौं । महानगरीय प्रहरी वृत्त, बालाजु र कमलपोखरीले गोरखा, लमजुङ, म्याग्दी लगायतका जिल्लाका मानिसहरूलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेर कारबाही...

गृहमन्त्रीले हावादारी कुरा गरेपछि एमालेले पावर देखायो, श्रेष्ठले माओवादीलाई बचाउन खोजे

काठमाडौं । सुन तस्करीका बारेमा उप–प्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवफा चित्त नबुझेपछि प्रमुख प्रतिपक्षी एमालेले प्रतिनिधि सभाको बैठक अवरुद्ध...

हामीले समावेशी संविधान लेखेका छौँ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समावेशी संविधान बनाउने नेतृत्व गर्ने कांग्रेस समावेशिताको पक्षमा रहेको बताएका छन् । नेपाल...

प्रदीप अधिकारीको कर्तुतहरूबारे सांसद सिंहको नयाँ खुलासा

काठमाडौं । सांसद अमरेशकुमार सिंहले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कर्तुतहरूका बारेमा गोप्य खुलासा गरेका छन् । मंगलबार...

सभापति देउवाको बर्दिबास र जनकपुरको कार्यक्रम स्थगित

काठमाडौं । भारी वर्षा भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जनकपुरधामको कार्यक्रम स्थगित भएको छ । दुई दिनदेखि जनकपुरधामसहितका क्षेत्रमा...

विश्वप्रकाश शर्माले एमालेलाई नाङ्गै बनाएर पोल खोलिदिए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रमुख प्रतिपक्षी दल एमालेले सदन कति दिनको लागि खोलेको भन्दै प्रश्न गरेका छन्...

भगवतीविरुद्ध तामाङ घेदुङ र मगरहरूले उजुरी गर्ने ठाउँ गृह मन्त्रालय होइन, सिनामंगल हो

काठमाडौं । अधिवक्ता भगवती पाण्डेले अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिलाई लिएर नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय...

जब मलाई राज्यले जिम्मेवारी दिइन्छ त्यहिबेला लाञ्छाना लगाउने जमात निस्कन्छ : डा.लामा

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा.ल्हारक्याल लामाले बुद्धको उपदेशबाट दायाँबायाँ नगरेको बताएका छन् । सोमबार विज्ञप्ति जारी गरेर...
« Previous PageNext Page »