शनिवार, मङ्सिर २०, २०८२
Saturday, December 6th, 2025
मुख्य समाचार

तरुण नेताहरूद्वारा सडकमा प्रदर्शन, संविधानभित्र रहेर निकास खोज्न आग्रह

काठमाडौं । नेपाल तरुण दलका नेता, कार्यकर्ताहरूले संविधानको रक्षाको माग गरेर प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंमा तरुण दलका नेता...

सभापति देउवा र नेतृ डा.राणामाथि भएको सांघातिक हमलाको कोशी कांग्रेसद्वारा भर्त्सना, संविधानभित्रैबाट निकाश खोज्न आग्रह

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणा लगायत नेता, कार्यकर्ताहरूमाथि भएको सांघातिक...

सभापति देउवा र केन्द्रीय सदस्य डा.राणालाई निवासभित्रै नियोजित रुपमा हत्या प्रयास भयो : तरुण दल

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...

राजीनामा दिन्न, मलाई मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस् : राष्ट्रपति

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राजीनामा मागेको दाबी गरेका छन्...

गोदावरी नगरपालिकाको भवन जलाउन आएका प्रदर्शनकारीको प्रतिकार, स्थानीयले कुटेर लखेटे

काठमाडौं । जेनजीको नामबाट हेलमेट र मुखमा मास्क लगाएर ललितपुरको गोदावरी नगरपालिका जलाउन आएका केही युवाहरूलाई स्थानीयले प्रतिकार गरेर लखेटेका...

महामन्त्रीद्वय थापा-शर्माले भने– सभापति देउवा उपर भएको आक्रमण निन्दनीय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा उपर भएको आक्रमणको भर्त्सना गरेका छन् ।...

प्रहरी वृत्तका २ प्रहरीको मृत्यु, प्रचण्डकी छोरीको घर र पोखरामा भेटियो शव

काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ । जेनजीको मंगलबारको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको...

जलेर ढल्यो सिंहदरबारको मुख्य भवन, ऐतिहाँसिक दस्तावेजहरू नष्ट

काठमाडौं । जेनजी आन्दोलनकारीले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य भवनमा आगो लगाएर पूर्णरुपमा क्षति पु¥याएका छन् । मंगलबार उल्लेख्य संख्यामा...

आगोले जलेर नष्ट भएपछि सर्वोच्च अदालतद्वारा सुनुवाईहरू स्थगित

काठमाडौं । जेनजी आन्दोलनकारीले सर्वोच्च अदालत आगो लगाइ जलाएर ध्वस्त पारेपछि तत्काल सुनवाइ लगायतका कारबाही हुन नसक्ने जनाइएको छ ।...

नेपालकाे घटनाबारे भारतीय प्रधानमन्त्री मोदीकाे विशेष अपील

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा भएको हिंसा हृदय विदारक भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत माेदीले युवाहरूले...

परिस्थितिलाई थप जटिल हुन नदिन, संयमित हुन युवा जनशक्तिसँग सेनाद्वारा अनुरोध

काठमाडौं । नेपाली सेनाले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन युवा...

युवा नेता रावलद्वारा सभापति देउवामाथि भएको सांघातिक आक्रमणको विरोध, तरुण–विद्यार्थीलाई विशेष आह्वान

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता योगेन्द्र रावलले सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको सांघातिक आक्रमणको विरोध गर्दै लोकतन्त्रका लागि...

सभापति देउवामाथि भएको सांघातिक आक्रमणको विरोध, कफन बाँधेर आउन तरुण-नेविसंघलाई शाहीको अपील

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री पुष्पकुमार शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि भएको सांघातिक...
« Previous PageNext Page »