मङ्गलवार, पौष २९, २०८२
Tuesday, January 13th, 2026
मुख्य समाचार

लुम्बिनी प्रदेशका अबैध ट्रायल सेन्टर बन्द गर्ने मन्त्री राणाको निर्णय, लाइसेन्स लिने ठाउँमा ठूलो सुधार

देउखुरी । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले मापदण्ड विपरित सञ्चालनमा रहेका सवारी चालक अनुमतिपत्र प्रयोगात्मक परीक्षा प्रशिक्षण केन्द्र...

कांग्रेसको औपचारिक कार्यक्रमहरू सबै स्थगित

काठमाडौं । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनसँग नेपाली कांग्रेसले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेको छ । मंगलबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा...

बुढाथोकीको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ...

उपयुक्त मान्छे छभने उसलाई सभापति बनाउनु पर्‍यो, म वीपीको पुत्र त्यागको संस्कार छ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले साथीहरूले परिवर्तन चाहन्छन् भने आफू पार्टी सभापति बन्न चाहेको बताएका छन् । मंगलबार...

गृह मन्त्रालयको ‘कोरटिम’सँग बालुवाटार फायर, एसपीहरूको सरुवाको सूची गोजीभित्र

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको निकट रहेका केही व्यक्तिहरूले नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवामा निकै चलखेल र हस्तक्षेपपूर्ण गतिविधि...

सभापति देउवाद्वारा आकस्मिक बैठक आह्वान

काठमाडौं । केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर...

सोलुखुम्बु कांग्रेसमा महासमिति सदस्यहरू निर्विरोध चयन

सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बुले निर्विरोध महासमिति सदस्यहरू चयन गरेको छ । निर्वाचन समितिले सोखलुखुम्बु जिल्लाबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरू...

सभापति देउवाद्वारा भूतपूर्व सैनिक संघको केन्द्रीय तदर्थ समितिमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनयन गरेका छन् । सोमबार...

प्रतिनिधिसभाको तेस्रो अधिवेशन, पहिलो बैठकमा के–के भयो ?

काठमाडौं । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको बैठक सोमबारदेखि सुरु भएको छ । अपरान्ह ४ बजे संसद भवन नयाँबानेश्वरमा संसदको बैठक बसेको...

संसद क्यालेण्डरअनुसार चल्ने, ३/३ बैठक, सांसदहरूलाई एक दिन विदा

काठमाडौं । प्रतिनिधिसभाका बैठक कार्यतालिका (क्यालेन्डर) अनुसार सञ्चालन हुने भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा...

ओलीले दुई वर्ष ९ महिना २० दिन अगाडि के गरेका थिए ? अहिले आएर भण्डाफोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर (नगर प्रमुख) बालेन्द्र साह ‘बालेन’ले एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोश पोखेका...

पेलेरै जाने एमालेको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभामा सत्तापक्षलाई निकै असहयोग गर्ने रणनीति बनाएको छ । प्रतिनिधिसभाको बैठक सोमबारदेखि सुरु...

एमालेका पूर्वसांसदलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड जरिवानाको फैसला

काठमाडौं । नेकपा (एमाले)का पूर्वसांसद समेत रहेका सिभिल सहकारीमा घोटाला गरेका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२...
« Previous PageNext Page »