आइतवार, चैत्र ०१, २०८२
Sunday, March 15th, 2026
मुख्य समाचार

कांग्रेसद्वारा राष्ट्रिय सभाका नवनिर्वाचित र बहालवाला सांसदहरूसँग अन्तरक्रिया

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाका नयाँ र पुराना सांसदहरूबीच परिचयात्मक अन्तक्र्रिया गरेको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा...

निर्वाचनको परिणाम अप्रत्यासित, कांग्रेसको विवाद अदालतले छिट्टै टुङ्ग्याओस् : नेता सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताएका छन् । बुधबार सिंहदरबारमा...

गगनलगायतका नेताहरूले निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरे : जीतजंग बस्नेत

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जीतजंग बस्नेतले गगनकुमार थापाको राजीनामा माग गरेका छन् । बुधबार सिंहदरबारमा बसेको पार्टीका...

गगनलाई प्रश्न– तु इधर–उधर कि बात न कर, ये बता काफिला क्यु लुटा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको बैठकमा भनेको हिन्दी कविता (सायर) गगनकुमार थापाको हकमा...

बालेनले ५० दिनमै रास्वपालाई दुईतिहाईमा पुर्‍याए, ४ पटक सांसद बनेका गगनले फाल्टु कुरा किन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा बालेन्द्र शाह (बालेन) प्रवेश गरेको र गगनकुमार थापाले नेपाली कांग्रेसलाई भृकुटीमण्डप भेलाबाट हाइज्याक गरेको...

कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस नेता शाहद्वारा योगी आदित्यनाथसँग भेट

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् कपिलवस्तु ३ बाट नवनिर्वाचित सांसद अभिषेकप्रताप शाहले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट...

कांग्रेसलाई खाल्डोमा हालेका गगनको राजीनामा कसैले मागेको छैन, कुरा नैतिकताको हो

काठमाडौं । सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहसँग १२ हजारभन्दा धेरै मतको अन्तरबाट पराजित भएका नेपाली...

लज्जास्पद हारेका गगनमा आएन सुधार, गर्न थाले मिडिया ट्रायल, नैतिकताको कुरा गर्न नैतिकता चाहिन्छ

काठमाडौं । नेपाली कांग्रेसलाई टर्च बालेर खोज्नुपर्ने अवस्थामा पुर्‍याएका गगनकुमार थापाले जिम्मेवारीबाट पन्छिन मिडिया ट्रायल शुरु गरेका छन् । सोमबार...

कांग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच बुधबार परिचयात्मक कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरू (सांसद)बीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम राखिएको छ । फागुन २७...

महत्वाकांक्षा र आबेगबाट मुक्त बनौं, मत परिणामले कांग्रेसीहरूलाई गम्भीर सन्देश दियो : कार्यबाहक सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले गम्भीर बनाएको भन्दै संयम भएर अगाडि...

भारतीय प्रधानमन्त्री मोदी र रास्वपाका सभापति लामिछाने तथा वरिष्ठ नेता बालेनबीच सम्वाद

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग टेलिफोनमा...

गगनको लज्जास्पद हार हुँदै गर्दा मधेशमा फिरदोशले कांग्रेसको बीउ बचाए

गौर । रौतहट २ मा डा.मोहम्मद फिरदोश आलम निर्वाचित भएपछि नेपाली कांग्रेसले मधेश प्रदेशमा एक सिट मात्रै जितेको छ ।...

भृकुटीमण्डपमा घोषणा गरिएको कार्यसमितिको प्रस्तावक र समर्थक खोज्दै गगन कांग्रेस

काठमाडौं। चुनावमा लज्जास्पद हार बेहोरेको गगन नेतृत्वका कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुले समर्थक र प्रस्तावकहरु पार्टी कार्यालयमा बोलाउदै हस्ताक्षर गराउन...
« Previous PageNext Page »