शुक्रवार, माघ १६, २०८२
Friday, January 30th, 2026
मुख्य समाचार

देउखुरीमा १५० नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य चौधरीद्वारा स्वागत

गढवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गलत व्यक्ति र पार्टीको हातमा राजनीति जाँदा मुलुकले संकट भोग्नु परेको बताएका...

जेनजी आन्दोलन जाँचबुझ आयोगका निर्णयले निर्वाचनको वातावरण बिथोल्यो : कांग्रेस

भक्तपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन् । शनिबार भक्तपुरको...

एमालेको महाधिवेशनमा सभापति देउवाले कार्यबाहक सभापतिलाई पठाए

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहभागी भइ शुभकामना दिने भएका छन् ।...

कांग्रेसका संस्थापन निकटका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भव्य भेला

लमही । लुम्बिनी प्रदेशस्तरीय नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको भेला भएको छ । शुक्रबार दाङको देउखुरीस्थित लमहीमा कांग्रेसका संस्थापन पक्षका...

चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने पार्टी छाडे हुन्छ, त्यस्तो मान्छे आवश्यक छैन : किशोरसिंह राठौर

लमही । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने त्यस्तोले पार्टी छाडेर जान चेतावनी...

पहिलो नम्बरमा प्रत्यक्षतर्फ काभ्रे २ मा शिवको नाम, कमलाका पतिलाई पनि सूचीमा घुसाइयो

बनेपा । नेपाली कांग्रेस, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंसहितका नेताहरूको नाम सिफारिस गरेको...

काठमाडौं ४ मा गगन थापा र उनको समूहद्वारा गुण्डाशैलीमा माईन्यूट कब्जा, सर्वसम्मत नभएको खुलासा

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले गगन थापाले माइन्यूट लुटेर, कब्जा गरेर काठमाडौं क्षेत्र नं. ४ बाट...

केन्द्रीय सदस्य डा.आरजु राणाको नाम बर्दिया २ बाट पनि सिफारिस

गुलरिया । नेपाली कांग्रेस, बर्दिया क्षेत्र नं. २ कार्यसमितिले केन्द्रीय सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस...

नुवाकोट १ मा डा.महतको नाम सर्वसम्मत एकल सिफारिस, कांग्रेसद्वारा उच्च मूल्याङ्कन

त्रिशुली । नेपाली कांग्रेस, नुवाकोटले क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार बनाउन प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महतको नाम...

हत्या हुनबाट बाँचेका सभापति देउवाको गुन डडेल्धुरा कांग्रेसले सम्झियो, बैगुनीहरूसँग बदला लिने

अमरगढी । नेपाली कांग्रेस, डडेल्धुराले सभापति शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ । बिहीबार डडेल्धुराको अमरगढीमा बसेको जिल्ला कार्यसमितिको...

कांग्रेस नेता खाणको सुझावमा रुपन्देही ३ मा ६ नेताहरूको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाणको आग्रह र सुझावपछि रुपन्देही क्षेत्र नं. ३ कार्यसमितिले ६ जनाको...

कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणमा सहयोग गर्न महिला संघ अध्यक्ष राउतको निर्देशन

काठमाडौं । नेपाल महिला संघले नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता व्यवस्थापन समितिको निर्देशानुसार कार्य सम्पादन गर्न मातहतलाई निर्देशन दिएको छ...

कांग्रेसद्वारा रौतहट २ मा युवा नेता डा.फिरदोश आलमको नाम एकल सर्वसम्मत सिफारिस

गौर । नेपाली कांग्रेस, रौतहट क्षेत्र नं. २ ले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ युवा नेता डा.फिरदोश आलमलाई सर्वसम्मत रुपमा एकल...
« Previous PageNext Page »