सोमवार, चैत्र ०२, २०८२
Monday, March 16th, 2026
मुख्य समाचार

कार्यबाहक सभापति खड्काले भने– उहाँहरू पार्टी फुटाउनेतर्फ अघि बढेको देखियो, अब कारबाही हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नाममा भृकुटीमण्डप भेलाबाट पार्टी विभाजन गर्नेतिर लागेपछि कारबाही...

सभापति देउवालाई के कारणले ‘लास र सास’ भन्नुभयो गगन जी ? तपाईले सिकेको संस्कार त्यही हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा पार्टी सभापति शेरबहादुर देउवालाई निरन्तर व्यक्तिगत रुपमा प्रहार गरिरहेका छन् । पार्टीको विधान...

हस्ताक्षरमा मेरो तर्फबाट कुनै बाधा छैन, कांग्रेस नफुटाउनुस्, मेरो सहयोग तपाईहरूलाई छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी टुक्रिन नदिन आफू बाधक नबन्ने बताएका छन् । बुधबार बिहान महाराजगञ्जस्थित निवासमा...

भृकुटीमण्डप भेलाको उपलब्धी, कांग्रेस फुटाएर गगन सभापति, कान्छो ससुरालाई महमन्त्री

काठमाडौं । सुशासन र परिवर्तनको कुरा उठाएर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक विशेष महाधिवेशन बोलाएर पार्टी...

गगन–विश्वद्वारा देउवाको संवैधानिक अधिकार खोस्न प्रस्ताव, प्रतिशोधपूर्ण घृणाको राजनीतिमा उत्रिए

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने माग राखेका छन्...

गगन–विश्वले कांग्रेस फुटाउन लागेपछि भृकुटीमण्डमा बिद्रोह, पार्टी बचाउन केन्द्रीय सदस्य कँडेल बाहिरिए

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा नेपाली कांग्रेसलाई विभाजन गर्ने अन्तिम तयारी भएपछि केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले भृकुटीमण्डको...

गगन–विश्वद्वारा भृकुटीमण्डप भेलाको २२ करोड तिर्न कांग्रेस नेतृत्वसँग राखे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भृकुटीमण्डपको भेलामा २२ करोड खर्च भएको भन्दै व्यहोर्न माग गरिएको...

भृकुटीमण्डप भेलाले कांग्रेसको नेतृत्व परिवर्तन हुँदैन, विधानले नदिएका कुरामा जिद्दि नगरौं : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेतृत्व भृकुटीमण्डप भेलाका सहभागीहरूसँग सहमति र सम्वादका लागि सकारात्मक रहेको बताएका छन्...

गगन–विश्वले भृकुटीमण्डप भेलाबाट कांग्रेस विभाजन गर्न लागेका बेला सभापतिसँग जिल्ला सभापतिहरूद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जिल्ला सभापतिहरूले सामूहिक रुपमा भेट गरेका छन् । मंगलबार महाराजगञ्जस्थित निवासमा सभापति देउवासँग...

गगन–विश्वले अबैध विशेष महाधिवेशनबाट कांग्रेस फुटाउन लागेपछि साथ दिएका २ दीग्गज नेताद्वारा बहिस्कार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्न निर्वाचन प्रक्रियाको कार्यक्रम अगाडि बढाएपछि अबैधानिक विशेष...

गगन–विश्वले कांग्रेस विभाजन गर्न लागेपछि महाधिवेशन प्रतिनिधिहरू बन्दसत्रबाट बाहिरिन थाले

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्न लागेपछि असन्तुष्टि जनाउँदै धेरै महाधिवेशन प्रतिनिधिहरू चिन्तित...

गगनको पकड मानिने गोरखाले पनि विशेष महाधिवेशनलाई साथ दिएन, २१ जनाद्वारा अस्वीकार

गोरखा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अबैधानिक कार्यबाट आह्वान गरेको विशेष महाधिवेशनको नामको भेलामा गोरखाबाट निर्वाचित...

गगन–विश्वले प्रदेश प्रतिनिधिद्वय एलिजा र बिन्दालाई कीर्ते महाधिवेशन प्रतिनिधि बनाएर हलभित्रै राखे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक विशेष महाविधेशनमा प्रदेश प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि भनेर हस्ताक्षर गराएर...
« Previous PageNext Page »