आइतवार, पौष १३, २०८२
Sunday, December 28th, 2025
मुख्य समाचार

राजनीतिक दलका नेता र शक्तिकेन्द्रसँग भेट नगर्न प्रहरीरूलाई आईजीपीको आदेश

काठमाडौं । नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवरले मातहतका कर्मचारीहरूलाई आफूभन्दा माथिल्लो कार्यालय तथा अधिकारीको पूर्व स्वीकृतिविना शक्तिकेन्द्रसँग भेटघाट नगर्न निर्देशन...

तीन पूर्वमन्त्री एमालेमा प्रवेश गर्ने धम्की, माधव नेपाल एकईञ्च हल्लिएनन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) विभाजन हुने चर्चा चलिरहेका बेला उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टी फुट्ने कुराको खण्डन गरेका छन् ।...

दुई मुलुकबीच भू-राजनीतिलाई देखाएर निहीत स्वार्थसिद्धी गर्ने काम गर्नु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओली नेपाल–भारतसम्बन्धी प्रवुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन अगाडि बढ्ने बताएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास...

मोहन बस्नेतद्वारा पेश गरिएको कक्षा १२ सम्मको निःशुल्क शिक्षाको प्रस्ताव कांग्रेसद्वारा सर्वसम्मत पारित

काठमाडौं । नेपाली कांग्रेसले कक्षा १२ सम्मको शिक्षा निःशुल्क बनाउने निर्णय गर्दै कार्यान्वयनका लागि सरकारसँग प्रस्ताव गरेको छ । वीपीनगर,...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुनुमा ३ कारण, दुर्घटना दोहोरिँदा पनि हुँदैन प्रदीपलाई कारबाही

काठमाडौं । दुर्घटनाबारे प्रमुख तीन कारणहरू देखाउँदै सौर्य एयरलाइन्सको जहाज दुर्घटना छानबिन समितिले प्रारम्भीक प्रतिवेदन सरकारलाई बुझाएको छ । त्रिभुवन...

भ्रष्टाचारीहरूविरुद्ध अख्तियार निर्मम, मुख्य सचिव र २ पूर्वमन्त्रीसहित १५ सयविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्षभित्र १५ सय २० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको तथ्याङ्कले देखाएको छ ।...

संविधान दिवसका अवसरमा कांग्रेसको कानून विभागले विशेष कार्यक्रम गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कानून विभागले संविधान दिवसमा अवसरमा विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ । शनिबार वीपीनगर, ललितपुरमा...

तीज पर्वले देश र समाजलाई पारिवारिक अपनत्व दिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका अर्थात् तीज पर्वको अवसरमा शुभ–कामना व्यक्त गरेका छन् । शनिबार...

परराष्ट्रमन्त्री डा.राणाद्वारा तीजका अवसरमा पूजा, सभापति देउवा पनि सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले तीज पर्वको अवसरमा परम्पराअनुसार पूजाअर्चना गरेकी छिन् । काठमाडौंको बुढानिलकण्ठस्थित...

दोस्रो नम्बरका विवादित जोशीलाई सीईओ बनाएपछि मन्त्री पाण्डेको हुती देखियो, प्रदीपलाई छुन सकेनन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले राम्रो कामको शुरुवात गर्छन् की भनेर आशा पलाएका बेला नेपाल पर्यटन...

विदास्पद एआईजी ज्ञवालीसहितका प्रहरी अधिकृतहरूले माग गरेको आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका विवादास्पद प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसहित पाँच प्रहरी अधिकृतले दिएको रिटमा अन्तरिम आदेश...

सभापति खतिवडाले अगाडि बढाए निजामती कर्मचारी विधेयक

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकबारे सैद्धान्तिक छलफल सुरू भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा...

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत, परराष्ट्रमन्त्री डा.राणा पनि टोलीमा सहभागी

काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री केपी ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीले अमेरिकाको...
« Previous PageNext Page »