निर्मला हत्याकाण्डमा यी बाबुछोरा फन्दामा पर्न सक्छन्
काठमाडौं । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकणरमा एसपी डिल्लीराज विष्टको डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको छ ।
बिहीबार बिहान निलम्बित एसपी विष्टले त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा रगतको नमूना दिएका हुन् ।
स्रोतका अनुसार एसपी विष्टका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयु विष्टको पनि डीएनए परीक्षणको नमूना संकलन गरिनेछ ।
निर्मलाको बलात्कार र हत्या अभियोग लागेका रोशनी बम र बबिता बम पनि छुटिसकेका छन् । साउन १० गते रोशनीको घर गएकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा अर्को दिन उखुबारीमा शव भेटिएको थियो ।
Published : Thursday, 2018 September 13, 6:12 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत