बाँकेमा एकै दिन ४७ जनामा कोरोना संक्रमण
नेपालगञ्ज । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमित हुनेमा ४६ जना पुरुष र एक महिला छन् ।
Published : Monday, 2020 May 18, 4:37 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया