कांग्रेस नेता स्व.खुमबहादुर खड्काको शालिक शिलान्यास

लमही । दाङमा नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काको शालिकको शिलान्यास गरिएको छ ।

लमही नगरपालिकाको सतबरियामा सोमबार आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले स्व.खड्काको शालिकको शिलान्यास गरेका हुन् ।

स्व.खड्काको शालिक शिलान्यास कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, डा.डिला संग्रौला पन्त, पूर्वसांसद राजु खनाल, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 March 2, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया