काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा
काठमाडौं । नेपाल सरकारले आइतबार राजधानी उपत्यकामा सार्वजनिक विवाद दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले जेठ २६ गते काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेका कारण सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
Published : Friday, 2019 June 7, 3:28 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया