कांग्रेस नेता एवम् पूर्वमन्त्री खड्काले पीएसओ सुविधा नलिने
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा अंग (पीएसओ) सुविधा नलिने जनाएका छन् ।
पूर्वमन्त्री खड्काले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराउँदै आएको पीएसओ सुविधा नलिने घोषणा गरेका हुन् ।
पूर्वमन्त्री खड्काले आफूले पीएसओ सेवा नलिनेबारे सम्बन्धीत ठाउँमा जानकारी गराइसकेको बताएका छन् ।
नेता खड्काले यसअघि आफू सांसद र मन्त्री हुँदा पाउने सरकारी सेवा सुविधा आफ्नो गृहजिल्ला संखुवासभाका गरिब तथा विपन्न नागरिकको सेवामा लगाउँदै आएका थिए ।
Published : Saturday, 2026 March 14, 7:26 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया