भृकुटीमण्डपमा घोषणा गरिएको कार्यसमितिको प्रस्तावक र समर्थक खोज्दै गगन कांग्रेस
काठमाडौं। चुनावमा लज्जास्पद हार बेहोरेको गगन नेतृत्वका कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुले समर्थक र प्रस्तावकहरु पार्टी कार्यालयमा बोलाउदै हस्ताक्षर गराउन थालेका छन् ।
पुस अन्तिम साता काठमाडौंको भृकुटीमण्डपमा भएको विषेश महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको नाम घोषणा गरेपनि निर्वाचनको विधि र प्रक्रिया नपुुगेपछि आईतबार र सोमबार महाधिवेशन प्रतिनिधिहरुलाई पार्टी कार्यालय सानेपामा बोलाएर सबै पदाधिकारी र सदस्यहरुको प्रस्ताव र समर्थकको फारम भरिरहेका छन् ।
‘केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको समर्थक र प्रस्तावकहरुको फारम भर्ने काम भैहरको छ’, केन्द्रीय कार्यालयका एक कर्मचारीले भने, ‘सर्वोच्चले फायल मगाएपछि विधि पर्याउन गरिएको होला ।’
सर्वोच्चको लिखित जवाफ पेश गर्ने अन्तिम समय आज सोमबार हो । प्रक्रिया नपुगेकाले फारम भर्न थालिएको हो ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया