महिला संघले कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणमा सहयोग गर्ने
काठमाडौं । नेपाल महिला संघले नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणमा सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार काठमाडौंको धापासीस्थित संघको कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि ७७ जिल्लाका नेपाल महिला संघका साथीहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय भएको अध्यक्ष उषा राउत मिश्रले बताएकी छिन् ।
कांग्रेसको १५औं महाधिवेशनको मिति घोषणा भइसकेको छ । क्रियाशील सदस्यताको विवाद कायम छ । क्रियाशील सदस्यता वितरण र नवीकरणमा महिला संघले सहयोग गर्ने निर्णय गरेर कांग्रेसलाई राहत दिएको छ ।
Published : Monday, 2025 December 22, 9:48 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया