कांग्रेसलाई कमजोर बनाउने विशेष महाधिवेशनको विपक्षमा महिला भेलाको आह्वान
काठमाडौं । नेपाल महिला संघले आमनिर्वाचन र १५औँ महाधिवेशनका विषयमा छलफल गर्न भेला बोलाएको छ ।
बिहीबार नयाँ बानेश्वरस्थित आनन्द भूमि ब्याङ्केटमा महिला भेला हुनेछ । विशेष महाधिवेशनको विपक्षमा महिला भेला हुन लागेको हो । विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनाउने भन्दै नेताहरूले विरोध गरिरहेका छन् ।
महामन्त्री गगन थापाले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएको भनेर आलोचना भइरहेको छ । महिला संघले पनि महामन्त्री थापाको विशेष महाधिवेशनको आलोचना गरेर नेतृत्वलाई नियमित महाधिवेशन गर्न दवाव दिन भेलाको आयोजना गरेको छ ।
Published : Tuesday, 2025 November 18, 8:36 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया