प्रधानसेनापति सिग्देलले दिए नवनियुक्त आईजीपी कार्की बधाई

काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेका छन् ।

शुक्रबार नेपाली सेनाको जङ्गी अड्डा, भद्रकालीमा भएको भेटमा प्रधानसेनापति सिग्देलले आईजीपी कार्कीलाई बधाई दिएका छन् ।

आईजीपीमा नियुक्ति भएपछि कार्की प्रधानसेनापति सिग्देललाई भेट्न पुगेका हुन् ।

Published : Saturday, 2025 November 15, 11:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया