कांग्रेसमा नियमित महाधिवेशनको मागसहित युवाहरूको दवावमुलक बृहत भेला
काठमाडौं । १५औँ महाधिवेशन नियमित समयमा गर्नुपर्ने माग राखेर नेपाली कांग्रेसका युवाहरूले दवावमुलक बृहत भेलाको आयोजना गरेका छन् ।
कात्तिक २० गते बिहीबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा युवाहरूले बृहत भेला राखेका हुन् । उनीहरूले विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै नियमित महाधिवेशन समयमा गर्नका लागि दवाव सिर्जना गर्न भेला राखेका हुन् ।
महामन्त्री गगन थापा समूहले मंगलबार काठमाडौंमा भेला राखेर विशेष महाधिवेशनको माग गरेको छ । विशेष महाधिवेशनको विरोध गर्दै युवाहरूले नियमित महाधिवेशनको माग गर्न भेला राखेको जनाएका छन् ।
Published : Tuesday, 2025 November 4, 7:49 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया