नेपाल-भारतका युवाबीच आत्मीय सम्बन्ध बनाउन भारतबाट एनसीसी क्याडेटहरू नेपाल भ्रमणमा
काठमाडौं । नेपाल र भारतका युवाबीचको आत्मीय सम्बन्धलाई सुदृढ बनाउनका लागि भारतका विभिन्न राज्यहरूबाट दुई अधिकारी र सोह्र एनसीसी क्याडेटहरूको प्रतिनिधिमण्डल काठमाडौं आएका छन् ।
प्रतिनिधिमण्डलले कत्तिक १६ देखि २४ गतेसम्म नेपालको भ्रमणमा रहनेछ । प्रतिनिधिमण्डलले कत्तिक १७ गते नेपाली सेनाका एनसीसीका महानिर्देशकसँग भेटघाट गरेका छन् ।
नेपाल बसाइँको क्रममा टोलीले एनसीसी, नेपालसँग अन्तरक्रिया गर्नुका साथै विभिन्न सांस्कृतिक तथा सम्पदा स्थलहरूको भ्रमण गर्नेछ ।
Published : Monday, 2025 November 3, 10:17 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया