बोहराटारमा राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी गरेका छन् ।

मंगलबार बिहान प्रदर्शनकारीले काठमाडौंको बोहराटारस्थित निवासमा आगजनी गरेका हुन् ।

जेनजी प्रदर्शनमा दमन गरेको विरोधमा प्रदर्शनकारीले नेताका निवासहरूमा आक्रमण गरेर आगजनी गरिरहेका छन् ।

Published : Tuesday, 2025 September 9, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया