कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा तोडफोड तथा आगजनी
काठमाडौं । प्रदर्शनमा उत्रिएका युवाहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा तोडफोड र आगजनी गरेका छन् ।
मंगलबार साढे ११ बजेतिर पार्टी केन्द्रीय कार्यालयमा आएका आन्दोलनकारी युवाहरूले कार्यालयमा तोडफोड र आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
Published : Tuesday, 2025 September 9, 12:01 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया